भारतकी हरनाज संधूले जितिन् मिस युनिभर्सको उपाधि

भारतकी हरनाज संधूले २०२१ को मिस युनिभर्सको उपाधि जितेकी छिन्। २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन्। भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन्। आफ्नो जितपछि हरनाज सिंधूले जितपछि आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै २१ वर्षपछि आफ्नो मुलुकलाई उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएकी छिन्। इजरायलमा आयोजिक यो प्रतियोगितामा […]

मन्त्र मुक्त हुन सक्छ, नेपालभाषा म्युजिक भिडियो ‘ धाये मफुत ’ हेरेपछि

मङ्सिर , २३,काठमाडौँ – नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो   ‘ धाये मफुत ’  सार्वोजनिक  भएको  छ । अस्मिता परियार र प्रिज्वल नेपालीको स्वरमा रहेको यो म्युजिक भिडीयोमा शव्द रचना दिपक नेपाली , बावुल गिरीको संगीत रहेको म्युजिक भिडियो ‘ धाय मफुत ’ आज एक कार्येक्रमका बीच सार्वोजनिक भएको हो। युवा पुस्तामा देखिने प्रेम प्रसंगलाइ  […]

धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा

काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित […]

चलचित्र ‘घुइँचो’ मा एलिजासँग कुन्साङ

काठमाडौँ । चलचित्र ‘घुँइचो’ निर्माण घोषणा भएको छ। दिवेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा एलिजा गौतम र मोडल कुन्साङ बम्जनको जोडि बन्ने पक्का भएको छ। आरजे म्यूजिक एण्ड फिल्मको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता रामजी दैलेखी हुन्। चलचित्रले गाउँदेखि अमेरिकाको कथा भन्ने निर्माण पक्षले जनाएको छ। चलचित्र आगामी माघको अन्तिम साताबाट शुरु हुनेछ। […]

बलिउडका चर्चित स्क्रिप्ट राइटर शफीकको निधन

मुम्बई । बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ । शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको […]

फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक

काठमाडौँ । फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र […]

नेपाली निर्देशक थापाको निर्देशनमा बनेको बलिउड चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली निर्देशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र नवेम्बर १९ देखि भारत सहित अन्य केहि देशमा चलचित्र रिलिज हुदैछ। आफ्नो निर्देशनमा रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउछन। चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। कमेडी शैलीको चलचित्रमा […]

लोकप्रिय गायिका रानी शाक्यको ‘चोखो माया’

काठमाडौं । करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन। पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको मिठो शब्दरचना र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट […]

मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह

 कात्तिक १४ ,काठमाडौं । भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौं कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो । लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी […]

‘दोहोरीको राजा’सार्वजनिक

काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतमा नयाँ नयाँ शैली प्रयोग हुने गरेका छन् । यसैक्रममा राजतन्त्रका पालामा दरवार भित्र हुने संस्कृतिको झल्को दिने गरी दोहोरीको राजा सार्वजनिक भएको छ । गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागि गराइने गीत संगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइपहिले पहिले यसरी नै […]