सरकारको निर्देशन बमोजिम लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढ्दै

काठमाडौं १ पुस । नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । ‘नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ’ विभागका सूचना अधिकारी दामोदर ढकालले भने । संघीय संसदका राज्य व्यवस्था समिति र […]

बहाव घट्दै जानाले ७० मेगावाटको मध्यममर्स्याङ्दीआयोजनाको उत्पादन ४५ मेगावाटमा झर्‍यो

लमजुङ, १ मंसिर । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्यममर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५–३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले […]

मालपोत कार्यालय भक्तपुरका सुब्वा मिश्र र कास गौतम उपर अख्तियारद्वारा आरोप पत्र दायर

भक्तपुर, १ पुस । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम उपर भ्रष्टाचार अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ । मंगलवार विशेष अदालतमा उनीहरु उपर आरोप पत्र दायर गरिएको हो । सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी करार भाईकाजी गौतम […]

सडक दुर्घटना तीव्र गतिकै कारण १९ जनाको ज्यान गयो

अर्घाखाँची २९ मङ्सिर । नेपालमा सडक दुर्घटनापछि कमैमात्रै छानविन समिति बन्ने र समिति बनेपनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन् । २० दिनअघि मङ्सिर ११ गते, अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परि १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गती भएको छानविन […]

शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने, टुटल र पठाओबारे बुझौं

काठमाडौं, १ पुस । पछिल्लो समय विशेषत शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएको छ । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]

प्रदेश नम्बर ५ को राजधानी र नामाकरण सिफारिस समितिले प्रतिवेदन बुझायो

बुटवल, ३० मंसिर । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन आज प्रदेशसभा सचिवालयमा बुझाएको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम ठाउँ सिफारिस गरेर आज सभामुख पूर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको थियो । सभामुख घर्ती बुटवल बाहिर रहेकोले उपसभामुख कृष्णी थारु र प्रदेश सभाका […]

अत्याधिक हिमपातका कारण दर्जन बढी विद्यालयको रोकियो परीक्षा

दार्चुला, ३० मंसिर । दार्चुलामा अत्याधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकाभित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो । गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन […]

नेताले गुण्डा पालेर देशमा समृद्धि आउँदैन:एसपी राठौर

चितवन, ३० मंसिर । केन्द्रीय राजधानी नजिकै रहेको चितवन जिल्लामा तीव्र शहरीकरण भइ रहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । मेडिकल सिटीको रुपमा विकास भइ रहेको चितवनलाई मिर्गौला र सुन तस्करहरुले ट्रान्जिट बनाएको तथ्य पनि पत्ता लागेको छ ।त्यति मात्रै होइन, चितवनमा थरिथरिका बिकृति पनि छन् […]

व्यक्तिको नाममा बनाइएको करिब १९ विघा सरकारी जमिन फिर्ता

सर्लाही, ३० मंसिर । नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरिएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा फिर्ता लिएको हो । साविकमा नेपाल सरकारको नाममा दर्ता कायम […]

लोथरमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु तीन घाइते

स्याङजा, ३० मंसिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना ५ख […]