भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १० मंसिर । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँ भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ। भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी […]

जितेश प्रधान भए पोखरा फिल्म सोसाइटीको अध्यक्ष

काठमाडाैं । पोखरा फिल्म सोसाइटीको अध्यक्षमा जितेश प्रधान चयन भएका छन् । कास्कीको पर्यटकीय स्थल धम्पुसमा सम्पन्न अधिवेशनले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको हो । आगामी २ बर्षे कार्यकालको लागि गठन गरिएको उक्त कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सह–सचिवमा नेत्र गुरुङ, कोषाध्यक्षमा दीपक बास्तोला र सदस्यहरुमा […]

हङ्कङमा एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हुने

काठमाडाैं । हङकङमा एभरेष्ट इन्टरनेशनल अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउने छन् । हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा हुने उक्त अवार्डको नेपालमा भने संगिक्षा फिल्मस्ले संयोजन गर्ने छ । अवार्डको […]

आज महाकवि देवकोटाको ११०औ जन्मजयन्ति

कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । भिखारी कवितालाई नै साक्षीराखि आज हामी वहाँको ११० औं जन्मजयन्तिको प्रसंग शुरु गर्न चाहन्छौं । माग्दछ करूणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ? समाजको छर्लगं चित्रलाई वडो […]

ठग भिखारीको पेट मिचीमिची हाँस्ने कथा

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ भिखारी : “भगवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखि केही खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तिमीसँग ५० को नोट छ ? भिखारी (खुसी हुँदै) : “छ हजुर्, छ ! हाकु : “साला ठग भिखारी , पहिला […]

बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक

जीवन संग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ । “चेन्ज योर फ्युचर” लाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त […]

चेस खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

जीवन शर्माको सिमली छायाँ सुनेर प्रचण्ड किरणको कस्तो भयो मन

काठमाडौँ । सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको !!! जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिए […]

थपलियाको मार्क्सवादी समालोचना कृति प्रकाशित

काठमाडौं । मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । नेपालमा यदाकदा माक्र्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा […]

जदाै साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

काठमाडौं । प्रसिद्ध रेडियो नेपालकर्मी एवं साहित्यकार यज्ञनिधि दाहालको शुक्रबार साँझ निधन भएको छ। किड्नीको समस्याबाट पीडित उनको साँझ ८ बजे सुमेरु अस्पतालमा निधन भएको अस्पतालकी चिकित्सक डा.संगीता सञ्जेलले नेपालखबरलाई बताइन्। हप्ताको तीन पटक डायलासिस गरिरहेका उनलाई गाह्रो भएपछि हेमो डालासिसको लागि शुक्रबार १२ः३० बजे सुमेरु अस्पताल भर्ना गरिएकाे थियाे। ‘हामी कहाँ आइपुग्दा उहाँ लगभग […]