इलाम साहित्यिक महोत्सव असोजमा

इलाम, ४ भदौ । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ […]

इलाम साहित्यिक महोत्सव असोजमा

इलाम, ४ भदौ । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ […]

चार लाख राशीको मदन पुरस्कार पायो रणहार उपन्यासले, चार लाखकै अर्को पुरस्कार बैरागी काइलालाई

काठमाडौं, १ भदौ। नेपालको साहित्यिक क्षेत्रको सबैभन्दा ठूलो राशीको मदन पुरस्कार यस वर्ष योगेश राजले पाएका छन् । मदन पुरस्कार गुठीले आज गुठीले एक विज्ञप्ति जारी गर्दै योगेश राजको उपन्यास रणहारका लागि यस वर्षको मदन पुरस्कार दिएको घोषणा गरेको हो । यसैवर्ष गुठीले पुरस्कारको राशी पनि दोब्बर बनाएको छ । त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार […]

पवनकलीको नलेखिएको कथा

दशकौँदेखि पवनकली नाम गरेकी हात्ती मानव दासता सहेर बसेकी छन् । व्यवस्था फेरियो, समय बदलियो तर उनको जीवनको नियति कहिल्यै बदलिएन । फलामको साङ्लोमा बाँधिएर, उठ्दा, बस्दा, हिँड्दा हरबखत माउतेको अनुमति पर्खन विवश बनाइएकी पवनकलीले वास्तवमा आफ्नो जीवन जीउन नै पाएकी छैनन् उनी त मानव दासको जीवन जिएर बसेकी छन् । उनको शरीर छ तर […]

देउरालीको कथा भन्छु है त

गाउँ पहाडमा देशभर छ थुम्को र, त्यही थुम्कोलाई भनिन्छ देउराली । मेरो गाउँँको एक थुम्कोको नाउँ थियो देउराली । उहिले उहिले बाजेका पालामा उकाली ओराली गर्दा फुलपाती ढुंगा चढाउने हलो गाड्ने स्थान थियो रे हाम्रो गाउँँको देउराली ! त्यही थियो गन्धर्व गीतको झल्को : बल्छी र जाल खेलिन्थ्यो मिसिन्थ्यो जहाँ, दुई खोली फूल र पाती […]

राष्ट्रिय सम्मानसहित साहित्यकार दिक्षितकाे अन्त्येस्टी

काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अपराह्न गरिएको अन्त्येष्टिका क्रममा नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । दीक्षितलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी […]

वैदिक साहित्यमा माक्र्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षित

काठमाडौँ, ३० साउन । मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो । रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ । कृतिगत र समग्र योगदानको स्मरण गर्दै उनको निधनलाई बौद्धिक क्षेत्रमा अपूरणीय क्षतिका रुपमा […]

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

  वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । […]

प्यारो पीडित ! हाम्रो अभीष्टलाई धनान्दका पर्खालहरूले कहिल्यै छेक्न सक्तैनन्

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हाल ललितपुरकाे नख्खुस्थित केन्द्रीय कारागारमा छन् ।  दस वर्षे भीषण जीवन मरणकाे क्रान्तिमा सँगै लडेका केही नेताहरु सरकारमा छन र उनीहरुकै आदेशमा नेता ओली जेलमा हालिएका हुन् । यही परिदृष्यलाइ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, फिल्म निर्देशक तथा साहित्यकार केएल पीडितले नेता सुदर्शनका नाममा एउटा […]