प्रचण्डलार्इ फेसबुकमा गाली गरेको आरोपमा चितवनको होटेल सेन्ट्रल पामका मालिक पक्राउ

चितवन, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ फेसबुकमा गाली गरेकाे अाराेपमा एक हाेटल व्यवसायी पक्राउ परेका छन् । चितवनका हाेटल व्यवसायी सुवाेध प्रधानलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनी नेपाली कांग्रेसका कार्यकर्ता तथा चितवनकाे ठूलाे हाेटल सेन्ट्रल पामका मालिक पनि हुन । नेपाली कांग्रेसकाे महासमिति सदस्य समेत रहेका प्रधानले […]

सीमास्तम्भ छोएर अन्तराष्ट्रिय नियम विपरित दसगजा क्षेत्रमा भारतले बनायो सडक

नेपालगन्ज, ७ पुस । भारतले नेपालकाे सीमाना क्षेत्रमा लगातार एकतर्फी उच्च सडक निर्माण गर्दै अाएकाे छ । दुर्इ देशकाे सीमा दसगजा क्षेत्रमै अन्तराष्ट्रिय नियम विपरित भारतले एकतर्फी सडक बनाएर नेपाली भूभाग डुवानमा पार्ने हर्कत गरेकाे भएपनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन सकेकाे छैन । बाँकेकाे सीमा क्षेत्र हिरमनियाको दसगजा नजिक भारतले विगत चार वर्षदेखि निर्माण […]

दाङमा भएको दुर्घटनाका मृत्तक सबैको सनाखत, सबैभन्दा बढी जुम्लाका विद्यार्थी

दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का […]

आज उधौली, योमरी पूर्णिमा र धान्य पूर्णिमा मनाइँदै

काठमाडौँ, ७ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस […]

मानव तस्करीका समाचार विश्लेषणले भन्छ, राज्य मानव तस्करी निर्मूल पार्दैन, बढावा दिँदैछ

काठमाडौं, ५ पुस । नेपालमा बलात्कारका घटना बढिरहेकै सन्दर्भमा मानव बेचविखन तथा असुरक्षित आप्रवासनका घटना पनि बढ्दै गएको देखिएको छ । साथै पछिल्लो समयमा मानव बेचविखन गर्ने तरिका पनि बदलिदै गएको छ । अहिले मानव बेचविखनको सबैभन्दा ठूलो क्षेत्र वैदेशिक रोजगारी बनेको छ । आर्थिक समस्यामा रहेकाहरुलाई राम्रो रोजगारीको आश्वासन दिएर अर्कै ठाउँमा पुर्याएका घटनाहरु […]

फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल सजाय

काठमाडौं । फेसबुकमा गाली गरेर स्टाटस लेखेको भन्दै एक पत्रकारले एक वर्षको जेल सजाय पाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले ती पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको हो । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् […]

प्राकृतिक सम्पदाको संरक्षणबारे वातावरणविदको साझा दृष्टिकोणमा जोड

काठमाडौंँ, ४ पुस । प्राकृतिक सम्पदाहरूको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालाका सहभागीहरूले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सझौताहरूमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको र देशभित्रै पनि विभिन्न नीति, ऐन नियमहरू […]

विवाद बढेपछि कांग्रेस महासमिति बैठक लम्बियो

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकाे महासमिति बैठकमा विवादले चर्काे रुप लिएकाे छ । विवाद बढेर समाधानतिर जान नसकेपछि राजधानीमा जारी महासमितिकाे बैठक अझै लम्बिने भएकाे छ । पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो। पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका […]

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अाफ्नै निवासमा निधन

काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी […]

नेकपामा फेरि उठ्यो एक व्यक्ति एक पदको कुरा, प्रचण्डलार्इ नेकपाको एकल अध्यक्ष बनाइपर्ने बामदेवको माग

काठमाडाैं, १ पुस । सरकारकाे नेतृत्व गरिरहेकाे पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुर्इ जना अध्यक्ष भएका कारण समस्या अाएकाे भन्दै एकजना मात्र अध्यक्ष राख्नुपर्ने कुरा उठन थालेकाे छ । त्याे पनि पुष्पकमल दाहाल प्रचण्डलार्इ एकल अध्यक्ष बनाइनुपर्ने भन्दै केही नेताहरुले लविङ थालेका छन । यसैबीच शनिवार बसेकाे नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठकमै त्याे कुरा उठ्याे […]