दरबारमा बस्नेले टहरामा बस्नेको दुःख कदापि बुझ्न सक्दैन: प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्न नसक्ने बताएका छन् । विहीवार भक्तपुरको दरवार क्षेत्रमा आयोजित २२ औं रास्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहलाई सम्वोधन गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितहरूको ब्यथा सरकारले बुझ्न नसकेको आरोप लगाएका हुन् । सरकारका गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर प्रजापतिले […]

को मान्छेले ज्यान लिने धम्की दियो ? कति नम्बरबाट फोन आयो भन्नुपर्छ: प्रवक्ता बाँस्कोटा

काठमाडौं, ३ माघ । पछिल्ला दिनहरुमा नेकपा नेता भीम बहादुर रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । यो बीचमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रावलविरुद्ध आएको भनिएको […]

लगातारको वर्षाले रूरू महोत्सव प्रभावित, लाखौँको क्षति

पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही […]

किन दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले ??

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली नदीमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् । माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० […]

जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा कुकर बम विष्फोट भएको आशंका

काठमाडौं, १ माघ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको हो  नागार्जुन–१ नर्सरी चोकस्थित घटनास्थलमा पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कुकरका टुक्राहरु भेटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘थप अनुसन्धान गरिरहेका […]

प्रसाईंमाथि प्रहरीको अनुसन्धान शुरु, दोषी ठहरीय १ वर्ष जेल

भक्तपुर, ३ माघ । सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईविरुद्ध आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रसाइमाथि अनुसन्धान भैरहेको परिसर प्रमुख रहेका प्रहरी […]

विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं, २ माघ । तनहुँ, बारा, मोरङ, सप्तरी, कैलाली, चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । तनहुँ, देवघाट गाउँपालिका ५ कालिमाटीस्थित सडकमा बा१ ग २११८ नम्बरको गाडी अनियन्त्रित भईसडकबाट करिब सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सशस्त्र प्रहरी सेनामुख बाग्लुङ दरबन्दीका प्रहरी जवान सन्दीप केसीको मृत्यु […]

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रशासनको अनुमति

काठमाण्डौं, २ माघ । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेक भन्दै उजुरी दर्ता गरेका थिए । उक्त कसुरमा प्रहरीले अनुसन्धान […]

ग्यास खपत एक दशकमा चार गुणा बढ्यो

काठमाडौँ, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ […]

देशभर मौसम बदली, २ दिन वर्षा र हिमपात हुने

काठमाडौँ, २ माघ । वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज बिहीबार देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय वायु प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ । यो प्रणालीले देशका धेरैजसो भूभागमा पानी पार्ने र उच्च […]