किन दिए राष्ट्रपतिले ११० यात्रु बोकेर उडिरहेको जहाज खसाल्ने खतरानाक आदेश

काठमाडौं, २८ फागुन । अाकाशमा उडिरहेकाे जहाजलार्इ खसाल्न अादेश दिने राष्ट्रपति कस्ता हाेलान ? धेरैले याे प्रश्न साेच्दा अहिले संसारलार्इ खासगरी अमेरिकालार्इ निकै चुनाैती दिएर चकित पारिरहेका उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनकाे नाम याद गर्छन । तर, याे कथा उनकाे हाेइन । याे अमेरिकी राजनीति नै घुमाइरहेकाे रसियाकाे कथा हाे ।  अनि त्यसरी अाकाशमा यात्रु […]

विदेशका जेलमा श्रीमान, घरमा श्रीमती गर्भवती, बच्चा जन्मेपछि मनाइन्छ यस्तो हर्षोल्लास

काठमाडौं । सुन्दा पनि पत्यार नलाग्ने । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती । बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो […]

यसरी २४ वर्षमै फाइटर विमानकी पाइलट बनिन यी युवती

एजेन्सी । भारतको मध्यप्रदेशको एउटा सानो गाउँमा जन्मिएकी अवनी चतुर्वेदीले सपनामा पनि चिताएकी थिइनन् कि कुनै दिन एक्लै लडाकु विमान उडाउँछृु भनेर । तर उनले नचिताएको कुरा पुगेको छ । २४ वर्षीया अवनी एक्लै लडाकु विमान उडाउने पहिलो भारतीय महिला बनेकी छन् । गत सोमबार दिउँसो उनले एमआईजी–२१ बाइसन विमानको ३० मिनेट एकल उडान गरेकी […]

नेपालमै हुन्छ ३५ हजारमा सिङ्गै गाउँ किनबेच

काठमाडाैं । धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए । लहान नगरपालिका-२२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ।’ सिंगो वडा […]

पढेको कुरा गहिरोगरी सम्झिने १० उत्तम उपाय

१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ […]

अनौठो चस्मा जसले पत्ता लगाउँछ अपराधी

काठमाडौं । तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबललगायत चस्माबारे अधिकांशलाई जानकारी नै होला । तर, चीनमा नयाँ प्रकारको चस्मा चर्चामा छ । यो चस्माले अपराधी चिन्न सक्छ । चिनियाँ प्रहरीले अपराधी पहिचान गर्न सक्ने चस्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामेरा भएको चस्मा अपराध अनुसन्धानमा […]

दर्दनाक घटना: २ वर्षसम्म बलात्कार गरी ३० हजारमा अर्कैलार्इ बेचिएकी बालिकाकाे उद्धार

एजेन्सी । भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी–२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको […]

२२ वटा देशमा गएर विवाह गर्ने अनौठो निर्णय

काठमाडाै । मानिसका चाहना अनगिन्ती र अनाैठा हुन्छन् । एक जोडीले विश्वका २२ देशमा गएर विवाह गर्ने बताएका छन् । उनीहरुले समलिंगी विवाहलाई मान्यता दिने सबै देशमा पुगेर विवाह गर्ने निर्णय गरेका हुन् । ४४ वर्षीया अमेरिकाकी कलाकार फ्लियुर पिरेट्स तथा बेल्जियमकी ३९ वर्षीया जुलियन अहिले लसएन्जल्समा बस्छन् । सन् २०१७ को सेप्टेम्बरमा न्युयोर्कमा विवाह […]

जंगली हात्तीको आक्रान्त झापावासी

भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]

जँहा सिस्नो हान्दाहान्दै हुन्छ बिबाह

जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु […]