निजामती ऐनबारे मन्त्री पण्डित ,हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ

काठमाडौं, ८ असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए । हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने […]

गुगल र फेसबुकलाई उछिन्दै अमेजन बन्यो विश्वसनीय अनलाइन ब्राण्ड

एजेन्सी । इन्टनेटको माध्यमबाट गोप्य जानकारी चुहावट तथा गोपनियता भंग भएका घटना बढिरहेको अवस्थामा ई-कमर्स कम्पनीहरु तथा सामाजिक सञ्जालहरु भने विश्सनीय ब्राण्डको रुपमा स्थापित हुन थालेका छन् । रिसर्च कम्पनी टिआरए (ट्रस्ट रिसर्च एड्भाइजरी) को हालै सार्वजनिक एक रिपोर्टअनुसार भारतलगायत अन्य मुलुकमा ई-कमर्स कम्पनी अमेजन इन्टरनेटमा विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको देखिएको छ । अमेजनपछि […]

सातवटा टावर सदरमुकाममै अलपत्र परेपछि ६ महिनादेखि जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

काठमाडाैं । नेपाल टेलिकमले अावश्यक चासाे नदिँदा जाजरकाेटवासी टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । जिल्ला सदरमुकामभन्दा बाहिर अहिले पनि टेलिफाेन सेवा राम्ररी सुरु हुन सकेकाे छैन । नेपाल टेलिकमकाे जिएसएम प्रविधि नमस्तेको टावर समयमै निर्माण नहुँदा जिल्लावासी टेलिफाेन सेवाबाट बञ्चित भएका हुन् । जिल्लाका विभिन्न ठाउँमा निर्माण गर्ने भनि सदरमुकामसम्म ढुवानी गरि ल्याइएका नमस्तेका टावर […]

अमेरिकाले पेलेपछि गुगलले हुवाई फोनमा अब एन्ड्रोइड नचल्ने बनाउने

काठमाडाैं । गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएका छन् । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको […]

२३७६ किलोमिटर फाइबर बिच्छ्याउने काम सुरु

काठमाडौ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे यसको […]

हिन्दु देवताको चित्र भएका ट्वाइलेट कभर, जुत्ता र डोरम्याट बिक्री गरेपछि अमेजनमाथि ठूलो आलोचना

काठमाडाैं । अमेजनको वेबसाइटमा हिन्दु देवताको चित्र भएको ट्वाइलेट कभर, जुत्ता तथा डोरम्याट जस्ता बस्नु बिक्री भएकोमा अमेजनको निन्दा भइरहेको छ । यो विषयमा अमेजनले माफी माग्नु पर्न पतंजलीका संस्थापक बाबा रामदेवले बताएका छन् । रामदेवले ट्वीट गरेर प्रस्न सोधेका छन्,“कि सधै हिन्दु देवी देवताको मात्रै अपमान हुन्छ ?” सोशल मिडियामा बिहीबारबाट बोइकट अमेजन ह्यासट्याग […]

विश्वभर ५० औं विश्व दूरसञ्चार दिवस मनाइदै

काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको आज विश्वभर ५० औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वभर १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको […]

दूरसञ्चार प्राधिकरणले गर्यो यूटीएलको ठेक्का रद्द

काठमाडौँ । सरकारले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सँगको ठेक्का सम्झौता मंगलबार रद्द गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ४ र ५ को सबै जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउन दुई वर्षअघि यूटीएलसँगको ठेक्का सम्झौता गरेकाे थियाे । साे ठेक्का सम्झाैता मंगलबार रद्द गरेको हाे । प्राधिकरणले दुई वर्षमा काम सकाउने गरी यूटीएलसँग २ अर्ब १ […]

सरकारी सर्भरमा आयो यस्तो ठूलो समस्या

काठमाडौ, २२ बैशाख । राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सरकारी सेवाहरु प्रभावित भएका छन् । साढे १० बजेदेखि सर्भरमा समस्या आएका जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको छ । ‘साढे १० बजेसम्म राम्रो काम भइरहेको थियो,’ उनले भने, ‘ट्राफिक बढी […]

नेपाल टेलिकम नम्बरबाट विदेशबाटै नेपालमा टेलिफोन गर्न सकिने

काठमाण्डाै । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन […]