बढ्यो बृद्ध भत्ता

तत्कालिन मनमोहन सरकारले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्तालाई ओली सरकारले बढाईदिएको छ । भत्तामा रु १ हजार वृद्धि भएको हो । बुधबार संयुक्त संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारका तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले […]

न्यायिक इतिहासमै पहिलो पटक न्यायाधिश विरुद्ध भ्रष्टाचार मुद्दा चलाइदै

काठमाडाैं । पहिलाेपटक न्यायाधिशका विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएकाे छ । कपिलवस्तुका जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुने भएको हाे। न्याय परिषदले नै यसका बारेमा निर्णय गरेपछि मुद्दा दायर गर्न बाटाे खुलेकाे हाे । उपाध्याय विरुद्ध दायर गरिने मुद्दाका विषयमा मंगलबार न्यायपरिषदकाे बैठक बसे को थियाे । न्याय परिषदकाे साे […]

शिवम सिमेन्टको कारखानामा प्रेसर कुकर बम

हेटौंडा, १४ जेठ । शिवम सिमेन्टको कम्पाउण्डमा बम फेला परेको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ हटियामा शिवम् सिमेन्टको कारखाना रहेको छ । सोही कारखानाको दक्षिणतर्फको पर्खाल नजिकै बम फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शिवमको कारखाना नजिक बम फेला परेको खबर आएपछि प्रहरी त्यता पुगेको जानकारी दिएको छ । मकवानपुर प्रहरीले त्यहाँ प्रेसर […]

नयाँबसपार्कभित्र रहेको लोत्से कम्पनीको भवनमा प्रेसर कुकर बम

काठमाडौ, १३ जेठ । काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गर्दैछ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले उक्त बम अाइतबार साँझ नै राखेकाे सीसीटिभी फुटेजबाट हेर्दा देखिएकाे बताए । अाइतबार साँझ उक्त […]

बाहिर श्रृङ्खलाबद्ध वम विष्फोट भइरहँदा, गृहमन्त्रालयमा भयो हातपात

काठमाडौं, १३ जेठ । राजधानीसहित देशभरि शृंखलाबद्ध बम विस्फोट भइरहेका बेला गृहमन्त्रालयभित्रै कुटपिट काण्ड घटेको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको बताईएको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु […]

नेपाली सेनाका एक उच्च पदस्थ कमान्डर कारागार चलान

काठमाडौं, ११ जेठ । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् । उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् । नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त […]

फेरि करोडौं नक्कली भारुसहित युनुस अन्सारी पक्राउ

काठमाडौं १० जेठ । व्यापारी युनुस अन्सारी फेरि पक्राउ परेका छन । अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले करोडौं नक्कली भारुसहित पक्राउ गरेको हाे। पाकिस्तान हुँदै चार वटा सुटकेशलमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो। पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले जनाए। ‘भन्सार जाँच गर्ने […]

गाउँपालिका उपाध्यक्षले प्रशासकीय अधिकृत कुटपिट गर्दै लुगाहरु नै च्यातिन

नुवाकोट । नुवाकोटको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नै उपाध्यक्षबाट कुटिएका छन् । तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालबाट कुटिएका हुन् । उनले आफूले भनेका योजनाको लागि कार्यकारी अधिकृतले बजेट नदिएको भन्दै कार्यकक्षमै हातपात गरेको थाहा भएको छ । उपाध्यक्ष रिमालले आफूले भनेको ठाउँका योजनाको लागि बजेट दिन नमानेको भन्दै […]

सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।  बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा […]

नेमकिपाका आलोचक दिवाकरद्वारा भक्तपुर नगर प्रमुख प्रजापतिको प्रशंशा

भक्तपुर, १८ जेष्ठ । नेपाल मजदुर किसान पार्टीको कट्टर आलोचक मानिने नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको भने प्रशंशा गरेका छन । नेमकिपाका प्रभावशाली नेता समेत रहेका प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई नेपाली सेनाको कब्जाबाट छुटाउन पहल गरेपछि दिवाकरले खुलेर प्रशंशा गरेका हुन् । भक्तपुरका स्थानीय नेता दिवाकरले पहिलो संबिधान सभाको […]