इन्टरनेटमा खोजमा गुगलको एकछत्र राज सकिँदै

एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो । यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। “लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो,” गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन् । गुगलसँग शब्दहरूको ठूलो झोला भएको र त्यो झोलाबाट […]

चार्जमा रहेको मोबाइल चलाउदा बालकको ज्यान गयो

 झापा । झापामा एक बालकको चार्ज गरिराखेको अवस्थामा मोबाइललाई चलाउदा ज्यान गएको छ । चार्जमा रहेको मोबाइल समाउदा ६ वर्षीय बालकको विहीवार ज्यान गएको हो । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी बस्दै आएका ६ वर्षीय बालक रोशन महतोको मोबाइलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । चिसो हातले चार्जमा […]

मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुल्यो

एजेन्सी। मोबाइल र इन्टरनेटमा मानिसको लतको रुपमा बिकास हुन थालेपछि भारतमा लत छुटाउने केन्द्र खुलेको छ । पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको हो । हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको र केन्द्रले त्यस्ता गतिबिधि नियन्त्रण गर्न पहल गर्ने संचालक तथा मनोविद […]

लोकसेवा आयोगले भन्यो स्थानीय तहको परीक्षा सर्दैन

काठमाडौँ, २६ असार। लोक सेवा आयोगले परीक्षा केन्द्र सम्बन्धित जानकारी वेभसाइट मार्फत  दिने बताएको छ । एक सुचना जारी गर्दै यस्तो कुरा बताएको हो । आयोगले स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो । आयोगले गत जेठमा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला […]

एस स्कूलका विद्यार्थीले मार्केटिङ प्रतियोगितामा प्रथम भइ पाए अढाइ लाख

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसनले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको छ । अहिलेका युवा विद्यार्थीहरुको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम भइ एस इन्टरनेशनल विजनेस स्कूलले २ लाख ५० हजार नगद पुरस्कार समेत जितेको छ । ३७ दिनसम्म […]

काठमाडौंमा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’

काठमाडौं, २३ असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख सहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री बर्षमान पुनले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त जानकारी दिएका हुन्। सांसदहरुको प्रश्नको जवाफ दिँदे उनले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्ड थालिसिकिएको बताए । ‘काठमाडौँंको उत्तरी क्षेत्र […]

हराएका पति जब ३ वर्षपछि टिकटकमा भेटिए !

एजेन्सी ।  भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ। प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ। पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो। प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ। […]

सुदूरपश्चिममा तीन दिनसम्म बाढी आउने, सतर्क रहन आग्रह

काठमाडौं, २० असार । आज पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार र भोलि शनिबार सुदूरपश्चिम प्रदेशका भारी वर्षाका कारण नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ । आज सूचना जारी गर्दै महाशाखाले उक्त प्रदेशका तराई तथा पहाड […]

फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा एकाएक आएको समस्या ८ घण्टा लगाएर समाधान

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सऐप झण्डै ८ घण्टाको गडबडी पश्चात् ठीक ठाउँमा आएको छ । यी सञ्जाल पुरै बन्द नभएपनि बुधवार यसका केही फिचरहरुमा समस्या आएका थिए । राम्ररी फोटो खुल्नसमेत समस्या देखिएका थिए ।  विहीवार फेसबुकले हिजो देखिएका सबै समस्या समाधान भइसकेका जनाएको छ । यी सञ्जालहरुमा बुधवार फोटो र भिडियोमा […]

रैथाने धान सँगसँगै असारे गीत पनि लोप हुँदै

“न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार कसारहनुमान ढोका उघारी हेर्दा लागेछ असार ।। छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल जे खानु खाइयो,जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल ।। असारै खाउला दुधिलो मकै, साउने खाउला खीर घरमा छैन शितलु बचन, मनमा छैन थीर ।।” कास्की, तनहुँ र स्याङ्जालगायत पश्चिमेली जिल्लामा असारमा गाइने प्राचीन […]