कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज, देउवा भने पेलेरै जाने तयारीमा

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य […]

‘दार्चुलाको बस्कोटमा सत्तारूढ पार्टीका कार्यकर्ताले घर र खरका कुन्युहरूमा आगो लगाए’

काठमाडौँ, ११ पुस । नेकपा दार्चुलाले विज्ञप्ति जारी गर्दै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ बस्कोटमा सत्तारूढ पार्टीका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको जनाएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको र त्यस्ता आपराधिक कामकारबाही गर्ने पार्टीको […]

सकेन नेकपाले सभामुख टुंगो लगाउन

काठमाडौं ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद […]

कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकि छन । मंगलबार उपप्रधानसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले राजीनामा दिएका थिए । उनिहरुले राजीनामा दिएपछि सो मन्त्रालयलाई हेर्ने जिम्मा प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिएको […]

संसदले बनाएको कानुनअनुसार नै गोकर्णको म्याद थपिएको: पोखरेल

काठमाण्डौ, १० पुस । सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानुन अनुसार नै भएको स्पष्ट पारेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्णको लिज अवधि थप्ने निर्णय कानुनले निर्देशन गरेअनुसार नै गरेको स्पष्ट पारे । ‘अवधि तोकेर लिजमा दिएको सम्पत्ति […]

सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय;महतो

काठमाडौँ १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए। हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि […]

११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

भक्तपुर, ९ पुस । राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सूर्य, […]

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, ९ पुस । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै […]

सल्टिएन प्रतिपक्षी दलको कलह स् फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्य समितिको बैठक

काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पुस १० गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । वैठक पुस ११ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि […]

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको राजीनामा पत्र

काठमाडौं, ८ पुस । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् । मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री यादवले […]