मेलम्चीको सहायक ठेकेदारको भुक्तानी लागेन टुङ्गो

काठमाडौं, १३ फागुन । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी […]

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, १३ फागुन । काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० […]

अनुगमनका क्रममा ३ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडौं, १३ फागुन । अनुगमनका क्रममा ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स […]

कोरोना भाइरस बाट २७ सय बढिको मृत्यु, ८० हजार संक्रमित

एनेन्सी, १३ फागुन। चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । नोवेल कोरोना ९कोभिड–१९० भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा […]

गाडीको ठक्करबाट एकजनाको मृत्यु, राजमार्ग अवरुद्ध

सिन्धुली, १२ फागुन । विपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन्। गाडीको ठक्करबाट सोमबार बिहान स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो। ठक्कर दिने गाडी पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन्। ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो

काठमाडौं,१२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा […]

नेकपा अध्यक्ष ओली आफैंले गरे पार्टी आचारसंहिता उल्लंघन

काठमाडौं, १२ फागुन । जो अगुवा उही बाटो भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]

ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

भक्तपुर, १२ फागुन । च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षीय तिलक माकजु रहेका छन् । ब्रम्हायणी तर्फ जादै गरेको बा३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई ठक्कर शनिवार साझँ करिब ७ बजेको समयमा ठक्कर दिएको थियो । उपचारको क्रममा उनको राती ११:३० बजे […]

सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा ठगुन्ना निर्विरोध

टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा टक्कर कुँवर ,चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध निर्वाचित भएका छन भने महासचिबमा प्रकाशसिंह महरा निर्वाचित भएका छन । सचिबमा बिमला साउद र कोषाध्यक्षमा […]

कोरोना संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोक

काठमाडौं, ११ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस को संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ । नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ। शाखाका निर्देशक कृष्ण खनालका अनुसार अघिल्लो साता करिब २ दर्जन […]