भुकम्पमा परेर मृत्यु भएको भनि काजकिरिया समेत गरिसकेका व्यक्ति पोखरामा जिवितै भेटिए

पाेखरा, ५ असाेज । २०७२ सालकाे महाभूकम्पमा परेर मृत्यु भएकाे खबरपछि काजकिरिया समेत गरिसकेका व्यक्ति जीवीतै फेला परेका छन् । सुन्दा पनि अनाैठाे लाग्ने याे खबर अछामकाे हाे । अछामका जीवन बुढा २०७२ सालमा भुकम्प गएका बेला काठमाडाैंमा थिए र उनी काठमाडाैंमै भुकम्पमा परेर मृत्यु भएकाे खबर अछाम पुगेकाे थियाे । उनका अाफन्तले त्याे खबरपछि […]

बस दुर्घटनाका कारण तीन मन्त्रीले दिए राजिनामा

काठमाडौं । बस दुर्घटनामा मानवीय क्षति भएपछि बुल्गेरियाका तीन मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएसँगै आलोचनापछि सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । “हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा […]

मदिरा सेवन गर्ने पुरुषभन्दा महिलाको मृत्यु बढी

काठमाडाैं । पुरुष महिला भन्दा बढी मदिरा सेवन गर्छन भन्ने विश्वव्यापी मान्यता अब पुरानो भएको छ। अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् १९९१ देखि २०००सम्ममा पुरुष र महिलाले समान रुपमा मदिरा सेवन गर्दथे। तर सन् २००० देखि २०१५ को तथ्यांकले महिलाले पुरुषभन्दा बढी मदिरा सेवन गर्न थालेको देखाएको छ। तथ्यांकले सो समयमा मदिरा सेवनगर्ने ४५ देखि […]

पहिरो खस्दा गाउँलेहरु अचम्मै खुसी हुने नेपालकै अनौठो गाउँ

काठमाडाैं, ५ भदाै । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। […]

आइसियुमा कार्यरत १६ नर्स एकैसाथ गर्भवती

काठमाडाैं । अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् । सघन उपचार कक्षका नर्सहरु एकसाथ आमा बन्न लागेका हुन् । १६ नर्स मध्ये पहिलो बच्चा सेप्टेम्बरमा जन्मिने छ भने अन्तिम बच्चा […]

अब चार घन्टामै पृथ्वीको यात्रा पूरा गर्न सकिने

काठमाडाैं । पृथ्वीको यात्रा केवल ४ घण्टामा । यो सुन्दा तपाईहरुलाई विश्वास नै नलाग्न सक्छ । तर, आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिने बताइएको छ । विश्वास नै नलाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान […]

राजधानीमा घरसहित करोडपति यी जनप्रतिनिधि कसरी परे अति गरिवको सूचीमा

रुकुम, २३ साउन । रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका)ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार […]

३० वर्षपछि हराएका व्यक्तिको गरियो अहिले दाहसंस्कार

ताप्लेजुङ । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर, याे सत्य हो । ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार […]

सबैलार्इ चकित पार्दै जेलबाट हेलिकोप्टरमा यसरी भागे खतरानाक कैदी

काठमाडाैं । पेरिसको जेलबाट एक कुख्यात ग्याङ्ग्स्टर फिल्मी शैलीमा फरार भएका छन् । घटना पेरिसस्थित एक जेलको हो जहाँबाट उनी हेलिकोप्टरमा फरार भएका छन् । फ्रान्सेली अधिकारीले आइतबारको उक्त घटनाको पुष्टि गरेका छन् । ४६ वर्षका रेदुअन फैदलाई अत्यधिक हतियार बोकेका तीनजनाले हेलिकोप्टरबाट उत्रिएर आफूसँगै हेलिकोप्टरमा राखेर फरार भए । फैदलाई असफल डकैतीको मामलामा २५ […]

कस्तो अनौठौं एउटै घरबाट ११ जनाको शव बरामद

काठमाडाै् । भारतको राजधानी दिल्लीस्थित एउटा घरबाट ११ जनाको शब बरामद भएको छ। दिल्लीको उत्तरी क्षेत्र बुराडीको सन्तनगर क्षेत्रबाट ती शब बरामद भएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार एउटै घरबाट ७ महिला र ४ पुरुषको शब फेला परेको छ। सबै शब झुण्डिएको अवस्थामा बरामद गरेकाे स्थानीय प्रहरीले जनाएकाे छ। दुई परिवारका ११ सदस्यले एकै पटक आत्महत्या […]