मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाकोमृत्यू तीन घाइते

काठमाण्डौँ, १९ फागुन । काठमाण्डौ- जडिबुटीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बा ७४ प ९०६३ नम्बरको स्कूटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल राति साढे १० मा ठोक्किँदा आपसमा स्कूटरका चालक काभ्रे घर भई काठमाण्डौको नयाँ वानेश्वरका दोर्जे लामाको ज्यान गएको हो । उनको […]

कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

काठमाडौं, १९ फागुन । नोभेल कोरोना ९कोभिड–१९० भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । गत डिसेम्बरबाट चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा बढि दुई हजार ९१२ जनाको ज्यान गएको […]

खाडीमा कोरोना फैलिरहदा नेपालमा चिन्ता

काठमाडौं, १९ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा नियन्त्रण हुदै गरेको दाबी गरेका छन । भाइरसको संक्रमण कोरियादेखि यूरोपसम्म पुगेको छ । नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता […]

शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

टेकु अस्पतालको आइसोलेसन वार्डमा कोरोनाका २ विरामी

काठमाडौं, १८ फागुन । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। ‘दक्षिण कोरियाबाट फर्केको […]

घर बाहिर शौच गर्न गएका व्यक्तिमाथि गोली प्रहार

फागुन १८, महोत्तरी । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले हानेको गोली लागि गम्भीर घाइते भएकान छन् । विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको […]

विवाहको रकम जोगाएर विद्यालयमा अक्षयकोष

बाग्लुङ, १८ फागुन । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको […]

कोरोना रोकथामको पूर्व तयारीमा जुट्यो सरकार

काठमाडौँ, १८ फागुन । चीनको वुहान बाट सुरु भएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको छ । उक्त सङ्क्रमणको रोकथामका लागि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री […]

शिक्षक लाइसेन्स मावि विज्ञान विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) विज्ञान विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेकाे थियाे । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर […]

बच्चा बोकेकी महिलामाथि निर्दयी बन्यो इन्स्पेक्टरको लाठी

भैंसेपाटी, १६ फागुन । देशैभर नागरिक र प्रहरीबीचको दूरी बढाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । नागरिकको विश्वास जित्नका लागि प्रहरीले यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ । ‘प्रहरी मेरो साथी’ भन्ने नारा चलाएर प्रहरीलाई हेर्ने परिभाषा फेर्ने प्रयास गरेपनि प्रहरीको एउटा लाठी […]