अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

काठमाडौं, ३ बैसाख । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी […]

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले गर्यो आगामी वार्ता रद्द

काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर कोरियाले दुर्इ देशकाबीच तय गरिएकाे वार्ता रद्द गरेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबिच बुधबार उच्चस्तरीय वार्ता हुने तयारी थियो । अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आउँदो […]

ट्रम्पको हठका कारण गाजामा ५५ जनाको मृत्यू, २७ सय घाइते

एजेन्सी । डाेनाल्ड ट्रम्प अमेरिकाकाे इतिहासमै सबैभन्दा विवादित राष्ट्रपतिका रुपमा चित्रित हुँदै गएका छन् । उनले गरेका एकपछि अर्काे काम विवादित बन्दै गएका छन् । यसैक्रममा उनकै हठका कारण गाजामा फेरि हिंसा भड्किएकाे छ । गाजामा भड्किएको हिंसाका कारण कम्तिमा ५५ जनाको ज्यान गएको छ भने हजाराै मानिसहरु घाइते भएका छन् । अमेरिकाले जेरुसेलममा आफ्नो […]

चीनले तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल बनायो

एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा […]

किम जोङ उन र ट्रम्पबीच जेठ २९ गते सिंगापुरमा हुने भेटवार्तामा के कुरा होला ?

काठमाडाैं । उत्तरकाेरियाका सर्वाेच्च नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीच हुने एेतिहासिक वार्ताकाे समय र स्थान तय गरिएकाे छ । अागामी जुन १२ अर्थात जेठ २९ गते ट्रम्प र किमबिच सिंगापुरमा वार्ता हुने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच प्रस्तावित वार्ताको तयारी बितेको महिनादेखि गोप्य […]

सि जिनपिङ विश्वकै सबैभन्दा शक्तिशाली, फोर्ब्सको सूचीमा ट्रम्प तेस्रो

काठमाडौं, २७ बैशाख । सन् २०१८ को शक्तिशाली व्यक्तिहरूको सूचीमा चीनका राष्ट्रपति सी जिनपिङ पहिलो नम्बरमा परेका छन्। विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरूको सूची निकाल्ने चर्चित पत्रिका फोब्र्सले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो। चार पटकसम्म शीर्ष स्थानमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी जिनपिङ पहिलोपटक प्रथम स्थानमा […]

मोदी आउनुअघि मुजाहिद्दिनका दुई संस्थापकलाई नेपालमा पक्राउ गरी भारतमा बुझाइएको खुलासा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण निश्चित हुनुअघि आतंकबादी संगठन इन्डियन मुजाहिद्दिनका दुई संस्थापक सदस्यलाई नेपालमा पक्राउ गरेर भारतमा बुझाएको खुलेको छ। भारतको केन्द्रीय राजधानी दिल्लीमा सन् २००८ मा १६५ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलावद्ध बम बिस्फोटका आरोपी नेपालमा पक्राउ परेको खुलेको हो। यस्तै इन्डियन मुजाहिद्दिनका सह–प्रमुख रहेका अब्दुल सुभान कुरेसी समेत नेपालमै पक्राउ […]

मलेसियामा ढल्यो ६० वर्षे शासन, नयाँ प्रधानमन्त्रीको शपथग्रहणमा सार्वजनिक विदा

काठमाडौं, २७ बैसाख । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै राजनीतिक पुनरागमन गरेका छन्। सरकार बनाउन ११२ सिट आवश्यक हुने […]

भारत र पाकिस्तानमा भूकम्पको धक्का

Narendra-Modi

काठमाडौं, २७ बैसाख । भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त […]

किम जोङ उन र ट्रम्पबीच भेटघाट मिलाउन उत्तर कोरियामा अमेरिकी विदेशमन्त्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मिती र स्थान तय भएको भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर अबको केही हप्ता भित्रै ट्रम्प र किमबिच ऐतिहासिक वार्ता हुनेछ । वार्ताको तयारीका लागि अमेरिका र उत्तर कोरियाका अधिकारीबिच गोप्य रुपमा धेरै पटक छलफल भएको बताइने […]