बाँदरको डकैती! बैंकबाट निस्कने बित्तिकै बाँदरले लुट्यो ३ लाख

काठमाडाैं । पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् । अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन । यसको लुटपाट पनि मानिसलेनै गर्छन् । तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ । यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ । ब्याग लुट्नुपूर्व बादरले उक्त […]

एउटा आलूको मूल्य १२ करोड रुपैयाँ

काठमाडाैं । एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफुले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् । यो फोटो २०१० मा खिचिएको थियो । यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ […]

अर्काकी श्रीमती चोर्ने अनौठो जात्रा

अफ्रीकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाती अनौठो जात्रा मनाउछ । हरेक बर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाका पुरुष सबै खुबै शृंगार पटार गर्छन र महिलालाई रिझाउछने । उनीहरुको लक्ष्य खासगरी विवाहित महिला हुन्छन । पुरुषहरु महिलाको मन जित्न अनेकौ हर्कत पनि गर्छन । यो जनजातीका पुरुष हरेक समय आफुसंग एना बोकेर हिंड्ने […]

पेट र छाती जोडिएकी अनौठा बालिकाको जन्म

सुर्खेत, ३ मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश […]

जुवाको यस्तो छ अनौठो रामकहानी, प्राचीनकालदेखि यसरी विकसित भएको थियो जुवा

काठमाडाैं । जुवा संसारभर प्रचलित छ । त्यसमा पनि हिन्दुहरुका लागि याे झनै जानेमानेकाे कथा जस्तै छ । भर्खरै तिहार सकिएकाे छ । तिहार भन्नेबित्तिकै धेरै नेपालीले जुवालाई पनि सम्झन्छन् । धार्मिक मान्यताअनुसार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमादेखि तिहारसम्म जुवा खेल्नुलाई शुभ मानिन्छ । नेपालको सन्दर्भमा हेर्दा २००७ साल अघिसम्म नेपालमा जुवाले कानुनी मान्यता पाएको […]

स्तन फेर्न सकिने प्रविधि नेपालमै आयो

काठमाडौं । स्तन क्यान्सर भएका महिलाले नेपालमा कृत्रिम स्तन राख्न सक्ने भएका छन् । नेपाल चेम्बर अफ कमर्सले ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमा स्तनपानका रोगीले नयाँ फेर्न सक्ने जानकारी दिएको हो । बुधबार वुमन चेम्वर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यानसरसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । स्तनपान सचेतना महिनाको अवसिर पारेर उक्त […]

पत्याउनुहुन्छ ? जो दैनिक तीन अर्ब भारु कमाउँछन्

कुनै पनि व्यक्तिको एक दिनको कमाई कति होला ? हजार वा लाख वा करोड । तर, पत्याउन गाह्रो पर्छ, गएको वर्ष भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानीले प्रत्येक दिन ३ अर्ब भारुको कमाई गरेका थिए । बाक्र्लेज हरन इण्डियाद्धारा प्रकाशित भारतीय धनाढ्यहरुको नालीबेली समेटिएको प्रतिवेदनले अम्बानीको आम्दानी दिनहुँ ३ अर्ब भारुले बढेको जनाएको छ। उनको कम्पनीको […]

ज्वाइलार्इ पछि पार्दै ९६ वर्षीय हजुरआमा भइन कक्षामा सर्वोत्कृष्ट, १०० वर्षमा सरकारी जागिर खाने रहर

काठमाडाैं । ९६ वर्षीय बृद्ध महिलाले कुनै अाैपचारिक कक्षामा टप गरेकाे खबर सुन्दा धेरैलार्इ पत्यार लाग्दैन । धेरैले ९६ वर्षकाे बृद्ध महिला विद्यालय जान्छिन भन्ने नै पत्यार लाग्दैन । तर याे सत्य कथा हाे । भारतकाे केरलामा एक ९६ वर्षीय महिलाले अाफ्नाे कक्षामा सबैभन्दा उत्कृष्ट नम्बर ल्याएर टप गरेकी छन । अचम्म त याे छ […]

अहिलेसम्मकै लामो गोही नेपालमा भेटियो, मूर्तीखोलामा भेटिएको गोही हेर्नेको घुइचो

उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा गोही भेटिएको छ। मंगलबार बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिटको गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई उनीहरुले जानकारी दिएको हो। इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले […]

खगोल वैज्ञानिकहरुले पत्ता लगाए नयाँ ग्रह

एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट प्लुटो करिब ३४ […]