Egypt kills 40 ‘terrorists’ in crackdown after Giza attack

GIZA, Egypt, Dec 29, 2018 – Egyptian police killed 40 alleged “terrorists” in a crackdown on Saturday after a roadside bomb hit a tour bus claiming the lives of three Vietnamese holidaymakers and an Egyptian guide. The suspects were killed in separate raids in Giza governorate, home to Egypt’s famed pyramids and the scene of […]

Russia, Turkey agree to coordinate on Syria after US pullout

MOSCOW, Dec 29, 2018 – Russia and Turkey on Saturday agreed to coordinate ground operations in Syria after last week’s shock announcement of a US military withdrawal, Moscow’s top diplomat said. “Of course we paid special attention to new circumstances which appeared in connection with the announced US military pullout,” Russian Foreign Minister Sergei Lavrov […]

दक्षिण कोरियाको निर्यात सन् २०१८ मा ६०० अर्ब डलर

सियोल, १४ पुस । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ । […]

निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की

काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे । महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार […]

विश्व शारीरिक सुगठन स्वर्णपदक बिजेता महेश्वर महर्जनलाइ नागरिक सम्मान

काठमाडौँ, १४ पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक बिजेता महेश्वर महर्जनले बिश्वमा नेपाल चिनाउन सफल भएका छन । थाइल्याण्डको चेङमईमा भएको प्रतियोगितामा महेश्वर महर्जनले गएको शनिवार पुरुष ७५ केजी समूहतर्फ स्वर्णपदक हात पर्न सफल भएका हुन । १२ जना प्रतियोगीका बीच भएको प्रतियोगितामा भारतीय प्रतिस्पर्धी दोश्रो र सिंगापुरका अर्का प्रतिस्पर्धी तेस्रो भएका […]

विश्व शारीरिक सुगठन स्वर्णपदक बिजेता महेश्वर महर्जलाइ नागरिक सम्मान

               पौष १४ ,काठमाडौँ / विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक बिजेता महेश्वर महर्जले बिश्वोमा नेपाललाइ चिनाउन सफल भएको छ । थाइल्याण्डया चाङमईसमा भएको प्रतियोगितामा महेश्वर महर्जले गएको शनिवार पुरुष ७५ केजी समूहतर्फ स्वर्णपदक हात पर्न सफल भएको हो । १२ जना प्रतियोगी बीच भएको प्रतियोगितामा भारतीय […]

हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो

सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो । डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको […]

१८ वर्षपछि हिउले छपक्कै ढाकिए डाँडा

धनकुटा, १४ पुस । धनकुटाका उच्च पहाडी भेगमा बाक्लो हिउँ परेर यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँसँगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढेको छ । धनकुटा–१ हिलेदेखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको हो । हिउँले ढाकिएका ती डाँडाहरु सेताम्मे देखिएका छन् । हिलेमाथिका डाँडामा पनि हिउँले ढाकिएको बताइएको छ । शुक्रबार दिउसोदेखि […]

गोकर्णेश्वरमा भारतीय व्यापारीले चलाएकाे धागो उद्योगमा आगलागी

काठमाडौंको गोकर्णेश्वर स्थित भगवती धागो उद्योगमा आगलागी भएको छ । भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका  ४ को उत्तरबाहिनी चोकमा संचानल गरेको भगवती घागो उद्योगमा  शनिबार  बिहान करिब ४ बजे विद्यतु सर्ट भइ आगलागी भएको महानगरीय  प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर  खड्काले  जानकारी दिए । आगलागीबाट मेसिन,जेनेरेटर लगायत अल्लो,उन जस्ता कच्चा पदार्थ जलेर […]