भारत पाकिस्तानबीचको तनाबले भारतीय शेयर बजारमा ठूलो गिरावटट

एजेन्सी । भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् । तनाबका कारण […]

हनोईमा किम र ट्रम्पको दोस्रो भेट, यसपटक ‘उत्कृष्ट नतिजा’ आउने किमको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् । दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” “म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो […]

पाकिस्तानले खसाल्याे भारतका दुई अत्याधुनिक लडाकु विमान

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ । पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान […]

पाकिस्तानमा आक्रमण गर्न गएको भारतीय लडाकु विमान कास्मिरमा दुर्घटना

काठमाडाैं, १५ फागुन । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित […]

भारतीय वायुसेनाले पाकिस्तानी भूमीमा १००० किलोको खतरानाक बम खसाल्दा ३०० मानिस मारिए

काठमाडौं, १४ फागुन । भारतले पाकिस्तानमा मंगलबार ठूलाे आक्रमण गरेकाे छ । भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर क्षेत्रमा प्रवेश गरी एक हजार किलोको बम प्रहार गरेकाे पुष्टि भएकाे छ । मंगलबार राती ३ः३० बजेदेखि नै भारतले पाकिस्तानी भूमिमा लगातार आक्रमण गरेकाे हाे । भारतले आफ्नाे आक्रमणमा करिब ३०० जना ‘आतंककारी’ मारिएको पनि दावी […]

मोदीले देशलाई झुक्न नदिने भनेपछि ‘देखाइदिने’ पाकिस्तानी चेतावनी

भारतीय वायुसेनाको लड़ाकू विमानले पाकिस्तानी क्षेत्रमा मंगलवार आक्रमण गरेपछि भारतीय प्रधानमंत्री नरेंद्र मोदीले देशलाई झुक्न नदिने बताएका छन । मंगलवार राजस्थानको चुरूमा एक जनसभालाई संबोधन गर्दै उनले भने,”देशवासिलाई यो विश्वास दिलाउछु कि देश सुरक्षित छ । म माटोको कसम खाएर भन्छु,म देश मिट्ना दिनेछैन, देश झुक्न दिनेछैन । १२ दिन अघि कस्मिरको पुलवामा भएको आक्रमणमा […]

१४८ यात्रु बोकेको विमान अपहरण गर्न खोज्ने युवक यसरी मारिए, चालकको चलाखीले अपहरणबाट बच्यो विमान

काठमाडौं । चालक दलका सदस्यको चलाखीले एक यात्रुको विमान अपहरण गर्ने प्रयास असफल भएको छ । विमान बंगलादेश एयरलाइन्सको विमान अपहरण गर्न खोज्ने एक युवक नै सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जना युवक ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ […]

सरकारका कार्यमाथि प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको उहाँको पारिवारिक स्रोतले शनिबार जानकारी गराएको छ । अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति उनको कार्यालयबाट पक्राउ गरेको उहाँका भाई अली मिर्घानीले एएफपीलाई जानकारी […]

विषाक्त मदिरा सेवनबाट चिया बगानमा काम गर्ने १ सयभन्दा बढी मृत्यु, २०० बिरामी

आसाम । भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको […]

चीन र अमेरिकाबीच देखिएको व्यापार तनाव हल गर्न यस्तो सम्झौता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन् । चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको बताए । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले […]