के हो विप्लव विद्रोहको लागि तय गरिएको एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा ?

आरम्भ हामीले नेपाली क्रान्तिको सैन्य कार्यदिशालाई ‘एकीकृत सैन्य रणनीति’ का नाममा संश्लेषण गरेका छौँ । यो रणनीतिलाई हामीले विगत सर्वहारा वर्गले प्रयोग ‘गरेका अल्पकालीन विद्रोह’ र ‘दीर्घकालीन जनयुद्ध’ का दुई फरक रणनीतिहरूको एकीकृत स्वरूप बताएका छौँ । दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहलाई सर्वहारा वर्गका फरकफरक सैन्य रणनीतिका रूपमा प्रयोग हुँदै आएको पृष्ठभूमिमा हामीले एकीकृत […]

व्यक्तिमुखी राजनीतिको शिकार बन्दै विकास र समृद्धि

नेपाल लामो समयदेखि व्यक्तिमुखी राजनीतिको शिकार वन्दै आएका कारण नेपालको विकास र समृद्धि अवरुद्ध हुदै आएको थियो । राणा काल र राजा कालमा व्यक्तिको आदेश नै कानून हुने भएकोले त्यहाँ पद्धतिले काम गर्न सक्ने अवस्था थिएन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत पद्धति केन्द्रित राज्य संचालन मृगमरिचिका वन्दै आएको छ । […]

पात्रो तिथि बिवादमा अलमलिनु भन्दा यस्तो गर्दा राम्रो

नेवार समुदायको ठूलो चाड मध्येको तिहार (स्वन्ति), (क्वःपुजा, खिचा पुजा, लक्ष्मीपुजा, म्ह पुजा, किजा पुजा) का साथै अन्य मौलिक चाडहरु प्राय तिथिको आधारमा दुई दिन या एकै दिन दुई चाड मनाईनुपर्ने अनुसारको ज्योतिष पात्रोमा प्रकाशन आउने गर्दछ । बार्षिक तिथि मितिको अंकगणित अनुसार ज्योतिषिले आफ्नै तरिकाबाट यसरी एकै पर्व दुई दिन या दुई पर्व एक […]

नेताहरु डाइनोसर भएको देश

त्यो देश गरिब हो जसले असल राजनेता जन्माउन सक्दैन– ओस्कार वाइल्ड महान कवि ओस्कार वाइल्डले भनेजस्तै कुनै पनि देश जसले समग्र जनताको भावना विचार र मनोविज्ञानलाई परिवर्तन र समृद्धिको दिशामा एकसुत्रमा सङ्गठित गरेर गतिशील तुल्याउने असल राजनेता जन्माउन सक्दैन भने वास्तवमा त्यो देश गरिब हुन्छ र त्यो नेपालजस्तै हुन्छ । नेपाल समग्र राजनैतिक इतिहासलाई सुक्ष्म […]

पोखरी होइन, के मुहान सफा गर्न सकिन्छ ? सबैभन्दा शक्तिशाली तरंग सोच

नेपाली समाजलाई चराकोजस्तो दृष्टिले माथिबाट हेर्ने हो भने विकृति र विसँगतिको डस्टबिनजस्तो देखिन्छ । जतासुकै र जुनसुकै क्षेत्रमा हेरे पनि अनैतिक पथभ्रष्ट र विसँगत देखिन्छ । सामाजिक सञ्जाललाई पनि सर्रसर्ती हेर्ने हो भने पनि त्यहाँ सकारात्मक भन्दा नकारात्मक कुरा र अभिव्यक्तिहरु छ्यालब्याल देखिन्छ । यसले के पुष्टि गर्छ भने नेपाली समाज नैतिकता, आदर्श र सकारात्मकताको […]

नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ । न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो । गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन। प्रसंग गरौं केही दिन अगाडि जहाँ तिहार नजिकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको […]

Chinese President Xi Jinping’s visit to South Asia

  Chinese President Xi Jinping’s sojourn to South Asia in October 2019 bought China and South Asia closer. Chinese President Xi Jinping’s Successful Nepal state visit on October 12-13, 2019 became most successful and it took the friendship between two countries to a new height. Nepal government leaders, leaders of opposition parties and people from […]

राष्ट्रपति सी को नेपाल भ्रमण र नेपाल–चीन सम्बन्धको पाटो

हिमालय श्रृङ्खलाको १,४१४ किलोमिटर लम्बाईको सीमानाले विभाजन भएका दुई असल छिमेकी मुलुक हुन- नेपाल र चीन । यी दुई देश बीचको सम्बन्ध शताब्दियौंदेखि सुमधुर सहयोगात्मक रहदै आएको छ । भौगोलिक विकटताका बीच पनि प्राचीन कालमा पनि दुवै तर्फबाट भ्रमणहरु भएका इतिहास पाईन्छ । चीनको इतिहासमा इशापूर्व पहिलो शताब्दिमा गौतम बुद्ध र उनको जन्मस्थान लुम्बिनीको चर्चा […]

क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण

चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली […]

महराहरु जन्माउने गणतन्त्र कसको लागि ?

यदि तिमी सरकारको गतिबिधिमा रुचि राख्दैनौ भने मूर्खहरुको शासनमा बाँच्न तिमी अभिसप्त हुन्छौ । राजनीतिमा सहभागी हुन अस्वीकार गर्नुको मूल्य तिमीले अयोग्यहरुबाट शासित भएर चुकाउनुपर्नेछ । –प्लेटो वर्तमान नेपालको समग्र राजनैतिक वस्तुस्थिति र दुई तिहाइ बहुमत दिएर इतिहासकै शक्तिशाली सरकार बनाउन अमूल्य मत दिएका जनताकै अभिमतको हुर्मत लिने गरी एकपछि अर्को गर्दै सार्वजनिक भएका सरकारका […]