के तपाइको बच्चा पब्जीमा भुलिरहेका छन, पब्जीको लतले यस्तोसम्म हुन्छ

एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन अगाडिको हो […]

विश्वकै सबैभन्दा महङ्गो सम्बन्ध विच्छेद, एकैदिनमै विश्वकै धनी महिला बनिन बेजोस

एजेन्सी । अमेरिकी लेखक म्याकेञ्जी बेजोस एकै दिनमा विश्वकै धनी महिला बनेपछि विश्वभर उनको चर्चा छ । उनी अरु कारणले भन्दा पतिसँग सम्बन्ध विच्छेद गरेपछि पाएको सम्पतिले धनी महिला हुन पुगेकी हुन । केही दिन अघिसम्म म्याकेन्ञ्जी बेजोस विश्वका नम्बर वान धनी व्यक्ति जेफ बेजोसकी पत्नी थिइन । जेफ बेजोस विश्वको नम्बर वान धनी हुन […]

सर्पलाई तडपाइ तडपाइ मारेर छाला निकाल्ने ठाउँ अनि अचम्मको काइदा

काठमाडौं । सर्पलाई लिएर एक सामान्य कुरा के छ भने, सर्पसँग सबैजना डराउँछन् । मानिसहरुको मृत्यु सर्पको विषबाट कम र यसले टोकेको डरले धेरै हुने गर्दछ । तर अजिंगरको त कुरा नै अर्कै छ, यसले त पूरा का पूरा मानिसलाई नै निल्ने गर्दछ । तर यस्तो डरलाग्दो हुँदाहुँदै पनि सर्पहरु आज मानवीय क्रूरताका शिकार भएका […]

राष्ट्रपतिको पाइला पर्नु ठीक अघि विमानस्थलमा बिच्छ्याइएको रातो कार्पेटमा ठूलो सर्प

काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि काठमाडौंको बाटो पूरै खाली गरिएको थियो । सर्वसाधारणलाई दुख हुनेगरी सडक खाली गरेर सुरक्षा सतर्कता देखाईएको राष्ट्रपतिको लागि विच्छ्याईएको रातो कार्पेटमा नै सर्प हिँडेको तस्वीर बाहिर आएको छ । सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक गरिए पनि राष्ट्रपतिको रातो […]

धनकुटाका एक किसानले छोराको बिहेमा २ विमान चार्टर गरेर लिए जन्ती

धनकुटा, १ चैत । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका-८, मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई […]

विमानस्थलको यात्रु बस्ने ठाउँमै एकैसाथ दुर्लभ १५०० कछुवा भेटिए

एजेन्सी । फिलिपिन्सको विमानस्थलमा तस्करहरूले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरू विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो । दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरूले छाडेर भागेको अधिकारीहरूको भनाई रहेको छ […]

चन्द्रागिरीबाट भाग्दै आएको राँगाको आक्रमणबाट नगरपालिकाका नासुको मृत्यु

काठमाडौँ, १५ फागुन । राँगोको आक्रमणबाट घाइते भएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आएका थिए । […]

करोडौ मानिसले पढेका जीवनमा असाध्यै मनछुने यी लाइनहरु

१. यदि तपाई कसैलाई खुसी राख्न सक्नुहुन्न भने यस्तो पनि नबन्नु होस् कि तपाईको कारणले अरु कसैको दिलमा चोट पुगोस्। २. सक्छौ भने माया गर, सक्दैनौं प्रेम नगर, तर बाध्यताको नाममा धोका नदेउ किनकि उसको पनि कमल हृदय छ ! ३. एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ, तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै […]

१४ वटा भाषा जान्ने चरोको रोचक कथा

एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले अखबारबाट थाहा पाउछन् कि चौध वटा भाषा बोल्न सक्ने चरा किन्न पाइन्छ । तर मूल्य भने एक लाख डलर । उनी धनी थिए यसर्थ उनले त्यस अजीव चरालाई अफ्रिकाको कोशेली स्वरूप किनेर पार्सल गरी घर पठाइदिए । काम सकिएर घर पुग्नासाथ उनले श्रीमतीलाई सोध्छन्, ‘मैले […]

के तपाई तनावमा हुनुहुन्छ ? तनावबाट मुक्ति पाउने अति प्रभावकारी यी उपाय पढ्नुहोस

१- यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुसी, प्रफुल्लित र पोजिटिभ हुन्छ । २- खुसी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गीत सुन्नुस । ३- आफ्नो टेन्सनको कारण कोही नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस । ४- यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ । ५- नदी पोखरी या […]