७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

काठमाडौ, १३ माघ । बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री । सायरा बानो ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् ।​ भाग्यश्री […]

लता मंगेशकरको स्वास्थ्यमा केही सुधार, अझै आईसीयूमै राख्नुपर्ने

काठमाडौं, १३ माघ । वरिष्ठ भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । बिहीबार लता मंगेशकरको अफिसियल ट्वीटर ह्याण्डलमार्फत उनको स्वास्थ्य अवस्थाबारे पछिल्लो जानकारी गराइएको छ । कोरोना संक्रमण भएपछि करिब १५ दिनदेखि उनको मुम्बईको ब्रीच क्याण्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बिहीबार बिहान केहीबेर भेन्टिलेटर हटाएर ट्रायल गर्दा स्वास्थ्यमा सुधारको […]

टेलिभिजनकी नागिनले गरिन् विवाह

काठमाडौं, १३ माघ । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा […]

अन्य कम्पनीको भिडियोमा देखिन थाले पल र मलिका

काठमाडौं, १३ माघ । ‘फूलबुट्टे सारी’ बोलको गीत हिट भएपछि केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता गर्‍यो । सम्झौता अनुसार पल र मलिकाले केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । यसपछि पल र मलिकाले केन्द्र मोसनकै भिडियोमा मात्र काम गरे । अब भने यी […]

‘समीक्षाजी पलसँगको वास्तविकता कहिले बाहिर ल्याउने ?’

काठमाडौं, १३ माघ । गायिका समीक्षा अधिकारी र अभिनेता पल शाह यतिबेला मिडियामा चर्चामा छन् । यी दुबै बीचको सम्बन्धको बिषय मिडियामा गसिफ बनिरहेको छ । यी दुईका सम्बन्धको बिषयमा मिडियाको समाचारका बिषय भएको पहिलो भने होइन । केही अगाडि पनि यस्तै समाचार मिडिया छाएका थिए । सो समाचारमा ब्रेक २४ अक्टोबर २०२१ मा गायिका […]

यस्ता छन् बलिउडका ६ विवादित चुम्बन

काठमाडौं, १३ माघ । बलिउडमा बेला बेलामा ‘चुम्बन’ले ठुलै विवाद निम्त्याउने गरेको छ । अभिनेत्री शिल्पा शेट्टीदेखि करिना कपुर खान र बिपाशा बसुसम्म चुम्बन विवादमा परिसकेका छन् । चुम्बन विवादमा फसेका यी हुन् बलिउड अभिनेत्री ।   शिल्पा शेट्टी– रिचर्ड गेरे सन् २००७ को एक एड्स सचेतना कार्यक्रममा अभिनेत्री शिल्पा शेट्टीलाई हलिउड अभिनेता रिचर्ड गेरेले […]

दीपिकाको ‘गहराइयाँ’को ‘डुबे’ गीत रिलिज

काठमाडौं, १३ माघ । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को पहिलो गीत रिलिज गरिएको छ । सोनी म्युजिक इण्डियाले यो चलचित्रको ‘डुबे’ गीत सार्वजनिक गरेको हो । केही समय पहिले नै टिजर सार्वजनिक भइसकेको यो गीतमा दीपिका र अभिनेता सिद्धान्त चतुर्वेदी रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरु प्रेममा डुबेको भाव देखाइएको […]

सुबानीको स्वरसँगै अभिनयमा ‘समय’

काठमाडौं, १३ माघ । गायिका सुबानी मोक्तानले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘नेपाल आइडल सिजन ४’को निर्णायक समेत रहेकी सुबानीले बुधबार ‘समय’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सुबानीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा […]

टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज

काठमाडौं, १३ माघ । चलचित्र र म्युजिक भिडियो करोड क्लबमा प्रवेश गर्नु नौलो कुरा रहेन । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोले युट्युबमा करोड भ्युज पार गरेका छन् । यसैबीच, पछिल्लो समय टेलिसिरियललाई समेत युट्युबमा करोड बढी हेर्न थालिएको छ । यसले युट्युबमा टेलिसिरियल हेर्ने दर्शकको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ । युट्युबमा टेलिसिरियल हेर्ने […]

प्रकाशको चलचित्रको पर्खाइ

काठमाडौं, ११ माघ । कोरोना महामारी हुँदैनथ्यो त लोकप्रिय गायक प्रकाश सपूतलाई दर्शकले सिनेमा हलको पर्दामा हेरिसकेका हुन्थे । उनको पहिलो चलचित्र ‘परदेशी २’ निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि कोरोना महामारीका कारण प्रदर्शन हुन नपाउँदा दर्शकहरुले उनलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् । ‘परदेशी २’ २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायांकन […]