चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने

काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।  भट्टराईलाई राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  चिकित्सकले उनकाे  हृदयघातका कारण निधन भएकाे जानकारी […]

सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

दोलखा, २९ मङ्सिर । दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस […]

गएराति भयानक बम विष्फोट इन्स्पेक्टरसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । […]

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ […]

गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ को मृत्यु, २ प्रहरी घाइते

काठमाडौं । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् । घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन […]

विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत

  भक्तपुर, २६ मङ्सिर, नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो । ती […]

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिइने, ४ स्वर्ण जित्ने गाैरिकालाई ११ लाख

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत […]

स्थानीय नेताहरु मिलेमतोमा भागबन्डा गर्दै सार्वजनिक जग्गा बाँड्दै

सुर्खेत, २५ मंसिर । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी […]

जग्गा र लेनदेनका मुद्दा हेर्न कानुन विपरित छुट्टै इजलास चलाउँदै मेयर विद्यासुन्दर

काठमाडौं, २३ मंसिर । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले न्यायिक समितिको अधिकार क्षेत्र मिचेर आफैं मुद्दा फैसला गर्ने गरेका छन्। संविधानले स्थानीय तहको एकल अधिकार क्षेत्रका मुद्दा हेर्न न्यायिक समितिलाई अधिकार दिइएको छ। तर, महानगर प्रमुख र प्रशासकीय अधिकृतलगायतले न्यायिक समितिको अधिकार मिच्दै छुट्टै इजलास राखेर मुद्दा हेर्ने गरेको पाइएको छ। ‘हाम्रोमा माथिल्लो तलामा न्यायिक […]

विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली

कोहलपुर, २३ मंसिर । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ […]