रेमिट्यान्स आप्रवाह बढ्दा शोधनान्तर स्थिति ५७ अर्बले घाटामा

काठमाडौँ, ९ पुस । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । केन्द्रीय बैंकले चालु आवका चार महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजश्व […]

बढ्यो उपभोक्ता मुद्रास्फिती

काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ । विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत […]

नागरिक लगानी कोषमा अचम्मको भाँडभैलो, एयरबस खरीदमा दिइएको १२ अर्बको लेखाजोखा नै छैन

नारायण ढुङ्गाना काठमाडौँ । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले आज राजधानीमा २३औँ वार्षिक साधारणसभामा […]

यूनिभर्सल पावर कम्पनीको आइपिओ आयोजना प्रभावित क्षेत्रका लागि मात्र

काठमाडाै, ६ पुस । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन […]

अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योग विरुद्ध मुद्दा दायर

हेटौँडा, ४ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित […]

फेरि भेटियो ३३ किलो सुन, २ जना पक्राउ

काठमाडाैं । भारतको कोलकतामा ३३ किलो सुन सहित दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो भारतको कोलकताबाट उनीहरुको कारबाट सुन बरामद गरि पक्राउ गरिएको स्रोतले जनाएको छ । उक्त सुन गत वर्षको माघ अन्तिम सातामा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको […]

सरकारले गर्यो नेपालमा भारतीय नोट नचलाउने निर्णय

काठमाडौँ । सरकारले नेपालमा भारतीय नाेट प्रचलनमा नल्याउने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।  बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले हालै प्रचलनमा ल्याएकाे २ सय ५ सय र दुर्इ हजार दरका भारतीय नाेट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरिएकाे जानकारी दिए ।  यस्तै सरकारले २ […]

वाणिज्य बैंकका सिइयाे अब राष्ट्र बैंकले नियुक्त गर्ने, बैंकमा राजनीतिक भर्तीकेन्द्र बढाउने षड्यन्त्र

nepal-rastra-bank

काठमाडौं, २७ मंसिर । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतकाे नियुक्तिमा राष्ट्र बैंकले सिधा हस्तक्षेप गर्ने तयारी गरेकाे छ । राष्ट्र बैंककाे उच्च स्राेतका अनुसार त्यसका लागि राष्ट्र बैंकले नीति बनाइरहेकाे छ । अहिले बनिरहेकाे नीतिमा अब सबै बैंकका सीइयाे राष्ट्र बैंकले गर्ने उल्लेख गरिएकाे छ । बैंक सञ्चालक समितिले आफ्नो स्वार्थअनुसार काम गर्ने […]

नेपालमा ‘यूनियन पे’ इन्टरनेशन लञ्च, अब १७१ देशमा चल्ने यूनियन पे कार्ड दिइने

काठमाडौं । क्यू पे प्राइभेट लिमिटेड (क्यूपे)ले नेपालमा युनियन पेको पेमेन्ट प्रडक्ट लञ्च गर्न लागेको छ । युनियन पे इन्टरनेशनल (यूपीआई)सँगको सहकार्यले क्यूपे र युनियन पे क्यूआर कोड नेटवर्कभित्र सहजै कारोबार गर्न मिल्ने जनाइएको छ । भुक्तानी सेवालाई विद्युतीयकरण गर्ने नेपाल राष्ट्र बैङ्कले गर्दै आएको पहल अनुसार प्रडक्ट लञ्च गरेको कम्पनीले जनाएको छ । क्युपेले […]

चर्को जाडोमा सिस्नो खोसाखोस गर्ने अनौठो मेला बाग्लुङमा सुरु

बलेवा, २६ मङ्सिर । बागलुङको ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबार रातिदेखि शुरु भएको छ । ताराखोलाका मगर समुदायको कुलपूजाको अवसर पारेर यो मेलालाई पर्वको रुपमा मनाउने चलन छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिँड्ने र युवायुवतीले खोसाखोस गरेर यो पर्व मनाउने गरिन्छ । सोमबार राति कुलपूजाका लागि बलि दिन तयार पारिएको […]