प्रधानमन्त्री केपी ओलीले दिए च्यालेन्ज

प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार भ्रस्टाचार बिरोधी भएको भनेका छन । उनले आफ्नो कार्यकालमा भ्रस्टाचार प्रति सुन्य सहनसिलाताको समेत प्रतिबद्दता जाहेर गरेका छन ।

शुक्रवार राजधानीमा एक मुटु रोगको उपचार केन्द्रमा एनेक्स भवन सिलान्यास गर्दै प्रम ओलीले भ्रस्टाचारमा अनुदार रहने प्रस्ट पारे । आफुलाई कसैसंग कुनै शुभलाभ लिनुदिनु नरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा भ्रस्टाचार नहुने ‘च्यालेन्ज’ गरे ।

”कसैले मेरो नेतृत्वको सरकार भ्रष्टचारी हो भनेर औला ठड्याउन पाउने छैन ।” उनले दावी गरे । सफा गर्न सफा नै हुनुपर्ने भन्दै उनले यो सरकारले देशलाई भ्रष्टचार मुक्त बनाउएरै छोड्ने बताए ।

Loading...