कुन दलले कुन ठाउँमा कति जिते ? हेर्नुहोस् जित्नेहरुको एकमुस्ठ नामावली

एमाले ७५, माओवादी ३२, काँग्रेस १८ सिटमा विजयी

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको १६५ सिटमध्ये नेकपा एमाले ७५, माओवादी केन्द्र ३२ र नेपाली काँग्रेस १८ सिटमा विजयी भएका छन् ।

जारी मतणना अनुसार संघीय समाजवादी फोरम ८  र राजपा ७ स्थानमा विजयी भएका छन् । गोरखामा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् भने हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।

प्रदेशसभामा पनि नेकपा एमालेले नै सबैभन्दा बढी जित हासिल गरेको छ । यसैगरी, समानुपातिकतर्फको जारी मतगणनामा पनि एमाले नै अघि देखिएको छ ।

कुन दलका कुन नेताले कहाँबाट जिते ?

नेकपा (एमाले)

१ ताप्लेजुङ:-क्षेत्र नं. १ योगेश कुमार भट्टराई (२९,४७९)

२ पाँचथर:-क्षेत्र नं. १ वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)

३ ईलाम :-क्षेत्र नं. १ झलनाथ खनाल (३६,८०७)

४ ईलाम :-क्षेत्र नं. २ सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)

५ झापा:-क्षेत्र नं.२ पवित्रा निरौला (खरेल) (४५,८१७)

६ झापा:-क्षेत्र नं. ४ लाल प्रसाद साँवा लिम्बू (४३,४१५)

७ झापा:-क्षेत्र नं. ५ के.पी शर्मा ओली (५७,१३९)

८ धनकुटा:-क्षेत्र नं. १ राजेन्द्र कुमार राई (३७,३३३)

९ मोरङ:-क्षेत्र नं. १ घनश्याम खतीवडा (३७,५२४)

१० मोरङ:-क्षेत्र नं. ३ भानुभक्त ढकाल (४२,४१३)

११ मोरङ:-क्षेत्र नं. ६ लालबाबु पंण्डित (३३,९४१)

१२ सुनसरी:-क्षेत्र नं. १ जय कुमार राई (४४,५२८)

१३ खोटाङ:-क्षेत्र नं. १ विशाल भट्टराई (३६,३२९)

१४ ओखलढुङ्गा:-क्षेत्र नं. १ यज्ञराज सुनुवार (३२,५७०)

१५ बाजुरा:-क्षेत्र नं. १ लाल बहादुर थापा (२८,०६५)

१६ अछाम :-क्षेत्र नं. १ भीम वहादुर रावल (२४,८८३)

१७ अछाम :-क्षेत्र नं. २ यज्ञ बहादुर बोगटी (२१,९६५)

१८ बझाङ्ग:-क्षेत्र नं. १ भैरव बहादुर सिंह (३४,६१२)

१९ कैलाली:-क्षेत्र नं. ५ नारद मुनि राना (२७,२०२)

२० दार्चुला:-क्षेत्र नं. १ गणेश सिंह ठगुन्ना (२८,९९८)

२१ बैतडी:-क्षेत्र नं. १ दामोदर भण्डारी (३९,५२४)

२२ डोल्पा:-क्षेत्र नं. १ धन बहादुर बुढा (११,७६१)

२३ मुगु:-क्षेत्र नं. १ गोपाल बहादुर बम (१३,०३४)

२४ दैलेख :-क्षेत्र नं. १ रविन्द्र राज शर्मा (२३,७६७)

२५ दैलेख :-क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री (२३,३२३)

२६ सुर्खेत:-क्षेत्र नं. १ ध्रुवकुमार शाही (३६,७५९)

२७ सुर्खेत:-क्षेत्र नं. २ नवराज रावत (३७,४४७)

२८ गुल्मी:-क्षेत्र नं. १ प्रदिप कुमार ज्ञवाली (३७,८१४)

२९ गुल्मी:-क्षेत्र नं. २ गोकर्ण राज विष्‍ट (३४,६१८)

३० पाल्पा:-क्षेत्र नं. १ दल बहादुर राना (३२,५४९)

३१ अपाल्पा:-क्षेत्र नं. २ सोम प्रसाद पाण्डेय (३४,८९९)

३२ रुपन्देही:-क्षेत्र नं. २ विष्‍णु प्रसाद पौडेल (४४,००९)

३३ रुपन्देही:-क्षेत्र नं. ३ घनश्याम भुसाल (३२,८६६)

३४ कपिलवस्तु:-क्षेत्र नं. २ बृजेश कुमार गुप्‍त (३५,१७७)

३५ दाङ:-क्षेत्र नं. १ मेटमणि चौधरी (३७,९०८)

३६ दाङ:-क्षेत्र नं. ३ हिराचन्द्र के.सी. (४०,२८७)

३७ बाँके:-क्षेत्र नं. ३ नन्द लाल रोका क्षेत्री (३१,५९३)

३८ बर्दिया:-क्षेत्र नं. २ सन्त कुमार थारु (५०,५५५)

३९ मनाङ:-क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग (२,३००)

४० कास्की:-क्षेत्र नं. १ खगराज अधिकारी (३९,२४२)

४१ कास्की:-क्षेत्र नं. २ रविन्द्र प्रसाद अधिकारी (२७,२०७)

४२ कास्की:-क्षेत्र नं. ३ जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)

४३ तनहुँ:-क्षेत्र नं. १ कृष्ण कुमार श्रेष्ठ (३४,४९२)

४४ तनहुँ:-क्षेत्र नं. २ केदार सिग्देल (३२,९३५)

४५ मुस्ताङ्ग:-क्षेत्र नं. १ प्रेम प्रसाद तुलाचन (३,५४४)

४६ म्याग्दी:-क्षेत्र नं. १ भुपेन्द्र बहादुर थापा (२३,३०८)

४७ बाग्लुङ:-क्षेत्र नं. १ सुर्य प्रसाद पाठक (३३,३५७)

४८ पर्वत :-क्षेत्र नं. १ पदम गिरी (३९,२७५)

४९ दोलखा:-क्षेत्र नं. १ पार्वत गुरुङ (५५,४५७)

५० सिन्धुली:-क्षेत्र नं. १ गणेश कुमार पहाडी (३२,५२९)

५१ धादिङ:-क्षेत्र नं. १ भुमि प्रसाद त्रिपाठी (४९,१२१)

५२ धादिङ:-क्षेत्र नं. २ खेम प्रसाद लोहनी (३६,६५४)

५३ नुवाकोट:-क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा (३६,८९२)

५४ काठमाण्डौ:-क्षेत्र नं. २ माधवकुमार नेपाल (२७,३६६)

५५ काठमाण्डौ:-क्षेत्र नं. ३ कृष्‍ण बहादुर राई (१९,१६९)

५६ काठमाण्डौ:-क्षेत्र नं. ५ ईश्वर पोखरेल (२३,०२९)

५७ काठमाण्डौ:-क्षेत्र नं. ७ राम बिर मानन्धर (१८,१०२)

५८ काठमाण्डौ:-क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ (१३,३९७)

६० काठमाण्डौ:-क्षेत्र नं. ९ कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)

६१ सिराहा:-क्षेत्र नं. ३ लिलानाथ श्रेष्ठ (२३,२२७)

६२ भक्तपुर:-क्षेत्र नं. २ महेश बस्नेत (३६,४१२)

६३ ललितपुर:-क्षेत्र नं. १ नवराज सिलवाल (२६,९५१)

६४ ललितपुर:-क्षेत्र नं. २ कृष्ण लाल महर्जन (२७,७१३)

६५ मकवानपुर :-क्षेत्र नं. १ कृष्‍ण प्रसाद दहाल (४०,६३१)

६६ मकवानपुर :-क्षेत्र नं. २ विरोध खतिवडा (४६,७८१)

६७ चितवन:-क्षेत्र नं. १ सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)

६८ चितवन:-क्षेत्र नं. २ कृष्ण भक्त पोख्रेल (४४,६७०)

६९ सिन्धुपाल्चोक:-क्षेत्र नं. २ शेर बहादुर तामाङग (३८,४०१)

७० नवलपरासी:-क्षेत्र नं. १ हृदयेश त्रिपाठी (१९,२६१)

७१ रूपन्देही-१ छविलाल विश्वकर्मा ३४७५२

७२ धनुषा क्षेत्र नं. ४ : घुवीर महासेठ (२२५३२) 

नेकपा (माओवादी केन्द्र)

१ हेमकुमार रार्इ (१२०७४७)

२ टेकबहादुर बस्नेत (४०८९७)

३ हरिबोल गजुरेल (२३०१७९)

४ बिना मगर (३८४६७)

५ गिरिराजमणि पोखरेल (२३७७६)

६ लेखराज भट्ट (३१३५९)

७ महेश्वर गहतराज (३११७३)

८ गंगाबहादुर तामाङ (४३६३१) : काभ्रेपलाञ्चोक क्षेत्र नं. १

९ गाैरीशंकर चाैधरी(२४८७३) : कैलाली क्षेत्र नं. ३

१० चक्रपाणि खनाल बलदेव(२९७९९) : कपिलवस्तु क्षेत्र नं. १

११ सन्तबहादुर थारू (५०५५५) : बर्दिया क्षेत्र नं. २

१२ दुर्गाबहादुर रावत (२१११२) : कालीकोट क्षेत्र नं. १

१३ प्रभू साह (२७७९९) : राैतहट क्षेत्र नं. ३

१४ सुरेन्द्र कार्की राम (३६१७३) : झापा क्षेत्र नं. १

१५ हितबहादुर तामाङ (३६४७३) : नुवाकोट क्षेत्र नं. १

१६ वर्षमान पुन (२०७४१) : रोल्पा क्षेत्र नं. १

१७ श्यामकुमार श्रेष्ठ (४२११७) : रामेछाप क्षेत्र नं. १

१८ हिमाल किराती (२२५५१) : उदयपुर क्षेत्र नं. २

१९ गजेन्द्र महत (२२१७३) : जुम्ला क्षेत्र नं. १

२० सुदन किराती (३४३९४) : भोजपुर क्षेत्र नं. १

२१ हरि अधिकारी (२९८६०) : गोरखा क्षेत्र नं. १

२२ कृष्णबहादुर महरा (४००४२) : दाङ क्षेत्र नं. २

२३ देव गुरूङ (३९४६८) : लमजुङ क्षेत्र नं. १

२४ शिवकुमार मण्डल (२२९९५) : मोरङ क्षेत्र नं. ५

२५ शक्तिबहादुर बस्नेत (३२२८१) : जाजरकोट क्षेत्र नं. १

२६ अमनलाल मोदी (३३५२९) : मोरङ क्षेत्र नं. ४

२७ अग्नि सापकोटा (४०५०४) : सिन्धुपाल्चोक क्षेत्र नं. १

२८ पम्फा भुसाल (२४०३६) : ललितपुर क्षेत्र नं. ३

२९ देवेन्द्र पाैडेल (२८८२७) : बाग्लुङ क्षेत्र नं. २

३० जनार्दन शर्मा (३४४०२) : पश्चिम रूकुम क्षेत्र नं. १

३१ कमला रोका (१०४३४) : रूकुम पूर्व क्षेत्र नं. १

नेपाली कांग्रेस

१ डा. नारायण खड्का(३३१४२): उदयपुर क्षेत्र नं. १

२ ज्ञानेन्द्रबहादुर कार्की (३२३४७) : सुनसरी क्षेत्र नं. ४

३ उमाकान्त चाैधरी (२४४५०) : बारा क्षेत्र नं. १

४ डा. शशांक कोइराला (३६६५२) : नवलपुर क्षेत्र नं. १

५ तेजुलाल चाैधरी (१४८८६) : सप्तरी क्षेत्र नं. ४

६ अभिशेकप्रताप साह (२०००१) कपिलवस्तु क्षेत्र नं. ३

७ प्रमोदकुमार यादव (३१७१८) : रूपन्देही क्षेत्र नं. ४

८ भरतकुमार साह (३३०८८) : रूपन्देही क्षेत्र नं. ५

९ सञ्जयकुमार गाैतम (४४८२९) : बर्दिया क्षेत्र नं. १

१० देवप्रसाद तिमल्सिना (२८२२८) : राैतहट क्षेत्र नं. ४

११ शेरबहादुर देउवा (२७०४४) : डडेल्धुरा क्षेत्र नं. १

१२ मोहम्मद अफ्ताव अालम (१८८३३) : राैतहट क्षेत्र नं. २

१३ भीमसेनदास प्रधान (१६७८५) : काठमाडाैं क्षेत्र नं. ६

१४ मिनेन्द्र रिजाल (३५८१९) : मोरङ क्षेत्र नं. २

१५ राजनकुमार केसी (२४१९०) : काठमाडाैं क्षेत्र नं. १०

१६ मोहन अाचार्य (१४४५३) : रसुवा क्षेत्र नं. १

१७ गगनकुमार थापा (२१५५८) : काठमाडाैं क्षेत्र नं. ४

१८ प्रकाशमान सिंह (१०९३७) : काठमाडाैं क्षेत्र नं. १

संघीय समाजवादी फाेरम

१ उमाशंकर अरगरिया (३२०४४) : धनुषा क्षेत्र नं. २

२ राजकिशोर यादव (२११४४) : सिरहा क्षेत्र नं. ४

३ ईस्तियाक राय (२१५७५) : बाँके क्षेत्र नं. २

४ रामबाबु यादव (२१३३६) : बारा क्षेत्र नं. ३

५ प्रदीप यादव(२११३२) : पर्सा क्षेत्र नं. १

६ उपेन्द्र यादव (२१६२०) : सप्तरी क्षेत्र नं. २

७ डा. सूर्यनारायण यादव (२१७१२) : सप्तरी क्षेत्र नं. १

८ रामसहाय प्रसाद यादव (२८१८५) : बारा क्षेत्र नं. २

राष्ट्रिय जनता पार्टी नेपाल

१ शरदसिंह भण्डारी (३०७२२) : महोत्तरी क्षेत्र नं. २

२ महन्थ ठाकुर (२६८४५) : महोत्तरी क्षेत्र नं. ३

३ राजेन्द्र महतो (३०७४२) : धनुषा क्षेत्र नं. ३

४ महेन्द्र राय यादव (२११९१) : सर्लाही क्षेत्र नं. २

५ चन्द्रकान्त चाैधरी (२२५८४) : सप्तरी क्षेत्र नं. ३

६ एकवाल मिया (२२२७५) : बारा क्षेत्र नं. ४

७ अनिल झा (२१०८५) : राैतहट क्षेत्र नं. १

नयाँ शक्ति नेपाल

बाबुराम भट्टराई (३१८०७) : गोरखा २ 

राष्ट्रिय जनमाेर्चा

दुर्गा पाैडेल (४७५१४) : प्यूठान क्षेत्र नं. १

राष्ट्रिय जनमाेर्चा

राजेन्द्र लिङदेन (४४६१४) : झापा क्षेत्र नं. ३

स्वतन्त्र

१ छक्कबहादुुर लामा (८४९१) : हुम्ला क्षेत्र नं. १

२ हृदयेश त्रिपाठी (३८५९२) : नवलपरासी पश्चिम क्षेत्र नं. १

३ वृजेशकुमार गुप्ता (३५१४७) : कपिलवस्तु क्षेत्र नं. २

Loading...