गोरखा २ बाट बाबुराम भट्टरार्इ विजयी

गाेरखा, २३ मंसिर । डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट विजयी भएका छन् । गाेरखा २ बाट प्रतिनिधिसभा सदस्यमा भट्टरार्इले वामगठबन्धनका नारायणकाजी श्रेष्ठलार्इ पराजित गरेर विजयी भएका हुन् । 

नयाँ शक्ति नेपालका संयोजक समेत रहेका बाबुरामले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका छन् । भट्टराईले ३१ हजार ८ सय ७ मत पाएका छन् भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो । गोरखा क्षेत्रनम्बर २ को प्रदेश ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य र प्रदेशतर्फ २ ‘ख’मा नेपाली काग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका थिए । 

याे पनि पढ्नुहाेस्

मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ

Loading...