शान्ति सुरक्षा कायेम गर्न प्रहरी र नागरिकको अन्तरक्रिया

 

   कार्तिक २९,काठमाडौँ /

आउदै गरेको प्रदेश सभा तथा प्रतिनिधि सभा चुनाब लक्षित शान्ति सुरक्षालाई मध्येनजर गर्दै प्रहरी नागरिक बीच अन्तरक्रिया भएको छ ।

महानगरीय प्रहरी वृत जनसेवाको आयोजनामा बुधबार काठमाडौँ हनुमानढोका दरवार आसपास क्षेत्रका सामाजिक संघ सस्था अबद्दा प्रतिनिधि ,सरोकारवाला ,पर्येतन तथा होटल ब्यबसायीका बीच अन्तर क्रिया भएको हो ।

वृत्त प्रमुख मोहन कुमार थापाले पुरानो पर्येतकीय झोछें ,बसन्तपुर क्षेत्रका होटल ब्येबसयीलाई समुह बनाई सस्थागत हुनुका साथै सामाजिक मर्यादा भित्र रही गित संगीतको नाउमा हुनेगरेको अनावश्यक कोलाहल नियेंत्रण गर्नु पर्ने र ” हुक्क्का ” को खुल्ला सेवनलाई बन्द गराउने बताउनु भएको छ । कार्येक्रममा वडा न. २३ का वडा अध्यक्ष मचाराजा महर्जनले एेतिहासिक बसन्तपुर संगै रहेको पुरानो पर्येताकीय क्षेत्र मानिने झ्वोछेंलाई पर्येतन बिकाशको लागि सहज सवारीसाधनको ब्यबस्थित पार्किंग,अवान्छित गतिविधि नियेंत्रण गर्दै देश्रो ठमेलको रुपमा बिकाश गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
वृत्तले बिशेस सुरक्ष्यालाइ मध्ये नजर गर्दै विभिन्न स्थानमा सिसि क्यामरा जडानको योजना संगै होटल तथा रेस्टुरेन्ट राती १० बजेसम्म मात्र संचालन गर्न पाउने नियेम लागु गरेको छ ।

Loading...