प्रतिबन्धित कस्तुरीको विना सहित दुइ जना पक्राउ

काठमाडौँ। प्रतिबन्धित कस्तुरीको विना सहित दुइ जनालाई राजधानी बात पक्राउ गरेको छ। बिक्रि गर्ने उदेशले उक्त अवैध कस्तुरीको विना सहित काभ्रेका राजकुमार लामा र पासांग लामालाइ महानगरीय अपराध महाशाखाले दरवारमार्गबाट बिहिबार पक्राउ गरेको हो। २७ ग्राम तौल भएको प्रतिबन्धित कस्तुरीको विना बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका पक्राउ परेका लामाले बताएको महाशाखाले जनाएको छ। 

Loading...