नाबालिकलाइ अश्लिलल भिडियो पठाउने ब्यक्तिमाथि कारवाहीको लागि मुद्द दायर

काठमाडौँ। नाबालिकलाइ अश्लिलल भिडियो पठाउने ब्यक्तिमाथि प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले कारवाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालत काठमाडौँमा मुद्द दायर गरेको छ। Cyber Tipline Report को सुचना तथा पिडित नाबालकले दिएको जाहेरीको आधारमा कागेश्र्वरी मनहरा ८ बस्ने प्रविण ढकालले नाम परिवर्तन गरि राधालाइ विभिन्न समएमा समजिक्जा संजाल फेसबुक मेसेन्जरबात बाल अश्लिललता ( child pornogarphy ) भएको भिडियो पठाई हैरानी गर्ने कार्य गरि विधुतीय कारोबार एन २०६३ को दफा ४७ को उपदफा ( ९ ) अनुसार कसुरजन्य कार्य गरेको अनु सन्धानले खुल् आएको ब्युरोले प्रेस बिज्यप्ति मार्फत जनाएको छ। ब्युरोले पिडितलाइ क्ष्तिपुर्ति भराइ कसुर गर्नेलाइ हदै सम्मको कारवाही समेतको मागदावी गरेको छ।

Loading...