सुरज कलाखेतीको संगीतमा ‘दिलको पाईलट’ कार्टुन क्रु जुनियर ग्रूपको उत्कृष्ट अभिनय (भिडियो)

बालापनको रमाईलोलाई प्रेमिल शैलीमा प्रस्तुत गरिको यस गीतमा पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेका गायक सुरज कलाखेतीको संगितमा रहेको दिलको पाईलट गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा शैलेस बर्तौलाको शब्द रहेको छ भने महेन्द्र चाम्लिङ र दीपा लामा राईले आवाज दिएकी छिन् । गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने द कार्टुन क्रु जुनियर ग्रुपको उत्कृष्ट अभिनय रहेको छ ।

यस गीत २४ घण्टा नवित्दै ट्रेन्डिङ १५ मा पर्न समेत सफल भएको छ ।

 

 

 

 

 

Loading...