पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’

जति सुनौ ,सुनौ सुनौ लाग्छ, सदाबहार गित । पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’ बजार आको छ।
ओम सुनारको सुमधुर आवाजमा हालै बजारमा आएको यस सुमधुर गीतमा संगीत पनि ऒम सुनारकै रहेको छ। मिलन रोकायाको शव्दमा l यस म्युजिक भिडियोलाइ शेरे साउदले निर्देशन गरेको छ। सम्पादनमा बिष्णु शर्माले गरेका छन् भने क्यामरामा बासु बरालले गरेका छन्। अलिश इन्टरटेन्मेन्टले you tube मा पोस्ट गरेको छ। टिकटक सुन्दरी गरिमा तिमिल्सिना र मिलन रोकायाले कलाकारको भूमिकामा रहेका छन्।  

भिडियोमा क्लिक गरि हेर्न सक्नु हुन्छ। 

 

Loading...