समीक्षा अधिकारीको `दुई नाउमा पाउ लायौ´ आधुनिक गीत सार्वजनिक

काठमाडाैं । पछिल्लो समायमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारिको आधुनिक गीत `दुई नाउमा पाउ लायौ´ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।

हेर्नुहाेस भिडियाे

Loading...