विकासको नाममा खोकनामा जे भइरहेछ, पशुपति त्यहीसँग जोडिएको छ- गगन थापा

श्रावन १६ ,काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा सांसद तथा स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा नेपाली … Continue reading विकासको नाममा खोकनामा जे भइरहेछ, पशुपति त्यहीसँग जोडिएको छ- गगन थापा