ब्यवसायीले खोले आफ्ना पसल, सडकमा बढे सवारी साधन (फोटो फिचर)

 

काठमाडौं, २२ जेठ | सरकारले लकडाउन घोषणा गरेको ७३औं दिनमा व्यवसायीहरुले लकडाउनको उलङ्घन गर्दै पसल ब्यवसाय खोलेका छन् ।

बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना सम्पूर्ण ब्यवसायीलाइ ब्यवसाय खोल्न आह्वान गरे पश्चात बिहिबार काठमाडौँका विभिनन भागमा पसल तथा अन्य व्यवसायहरु खाेलिएका हुन् । काठमाडाैंको मध्य व्यापारिक केन्द्र न्यूरोड र आसपासमा लकडाउन तोड्दै ब्यवसायीहरुले पसल खोल्ने खाेलेका छन् ।

हेर्नुहाेस खुलेकाे न्यूराेड क्षेत्रका केही दृष्यहरु

Loading...