ट्रेकिङ एजेन्सीहरुकाे साझा संस्थामा दाहाल निर्वाचित

काठमाडौं, १२ कार्तिक । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको बिजयी भएका छन् ।

टानको ३९ अौ साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष खुम सुबेदी, प्रथम उपाध्यक्ष जीवन थापा, उपाध्यक्ष निलहरी बस्तोला, महासचिव आङ पेम्बा शेर्पा, सचिव सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सह -कोषाध्यक्ष तारा राणा निर्वाचित भएका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा रबिन्द्र अधिकारि, राजन काप्री, गोपाल श्रेष्ठ, बाबुराम गुरुङ, शेर बहादुर परियार, रितु ग्याम्दान, जंग बहादुर लामा, शुक बहादुर लामा विजयी भएका छन ।
चुनाववाट दुवै समुहको मिश्रित परिनाम अाएको छ । विजयी दाहालले ३३१ ल्याउँदा उनका प्रतिद्वन्दी मोहन लम्सालले ३१३ मत ल्याएका छन् ।

Loading...