काेराेनाकाे कहरमा काठमाडौँ (फोटो फिचर)

    फोटो – बुद्ध शरण शाही  पातलिदै सवारी चाप, कलंकीमा खाली सडक 

 

कलंकी खसीबजारकाे खाली सडक, प्राय दैनिकजसो सवारी बाक्लो रहने यो सडक निकै कम सवारी साधन देखियो 

ललितपुर धोबिघाट सडक, निकै कम मात्रामा चलेका सार्वजनिक सवारीमा खाली एकाध यात्रु चढाई हुइकिदै  

सधै व्यस्त रहने भद्रकालीकााे खाली सडक 

देशकै प्रशासनिक केन्द्र सिंहदरवार अगाडिकााे सडक, प्राय भिड छिचोल्दै सवारी साधन चल्ने यो सडक निकै नै कम सवारी चलेका देखिन्छन् ।  

बल्खु /सानेपा सडक, खाली प्राय एकाध सवारी हुइकिदै   एकान्तकुनाकाे खाली सडक

भद्रकालीमा केहि थाेरै संख्यामा निजि सवारी साधन चलेेेको देखियो, यात्रु प्रतिक्षालयमा समेत छैन यात्रु  

शुक्रबार काठमाडौँ छोड्ने यात्रुले घरपालुवा कुकुर समेत लिएर लामो यात्रामा

शुक्रबार काठमाडौँ छोड्ने यात्रुले घरपालुवा कुकुर समेत लिएर लामो यात्रामा  

शुक्रबार काठमाडौँ छोड्ने यात्रुका लागि बीच बाटामै सवारी चढ़ाउदै सोमबारबाट लामो दुरीका सवारी साधन संचालनमा रोक लगाएपछि कोच्चिदै कस्टकर यात्राको तयारी  

Loading...