मन्दिरा र ओजस्वीको ‘साना साना नानी हामी’ गीत सार्वजनिक

फाल्गुन ८ ,काठमाडौँ । गायीका मन्दिरा खरेल ओजस्वी झाको ‘साना साना नानी हामी’ बोलको गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा शब्द र संगीत सन्तोष खरेलको रहेको छ ।

भिडियो निर्देशक मनोज बिष्टले गीत अनुसार भिडियो उत्कृस्ट बनाएका छन् । भिडियोमा मन्दिरा ओजस्वी ग्रीसी , र मनिषलाई फिचरिङ गरिएको छ। राम कुमार के सीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

Loading...