टोक्यो ओलम्पिक २०२० का लागि पूर्व प्रशिक्षण शिविरकोलागि नेपाल र जापान बीच भयो यस्तो सम्झौता

 

मङ्सिर ६,काठमाडौँ । गते सोमवार टोकियो ओलम्पिक २०२० मा नेपाली टिमको एचभ तचबष्लष्लन ऋबmउ त्यपयकजष्mब एचभाभअतगचभ, व्बउबल मा राख्ने सम्बन्धमा आज दुई पक्ष विच हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय श्री जीवन राम श्रेष्ठ र तोकोशिमाको तर्फबाट एचभाभअतगचभ को न्यखभचलयच ःच। प्यmबलय क्ष्शगmष् ले एक भब्य समारोह विच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा पौडी तर्फबाट अध्यक्षद्धय अशोक रत्न बज्रचार्य र आर्चरीको तर्फबाट श्री दिपक राज गुरुङ्गले हस्ताक्षर गर्नु भयो । उक्त महत्वपुर्ण कार्यक्रममा जापानको लागि नेपाली राजदूत महामहिम ःचक। एचबतष्खब च्बलब, र त्यपयकजष्mब एचभाभअतगचभ एबचष्बिmभलत का अध्यक्ष ज्ष्चयकजष् प्ष्तब, त्यपयकजष्mब ल्भउब िाचष्भलमकजष्उ ब्ककयअष्बतष्यल का अध्यक्ष थ्बकगतबपब त्बलष्नगअजष् को पनि उपस्थिती रहेको थियो । तोकोशिमा एचभाभअतगचभ का गवर्नर ःच। प्यmबलय क्ष्शगmष् ले ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई तोकोशिमा एचभाभअतगचभ मा एचभ तचबष्लष्लन राख्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नु भयो । नेपाली खेलाडीहरुलाई राम्रो प्रशिक्षण प्रदान गरी ओलम्पिकमा राम्रो परिणाम ल्यान सक्ने आशा व्यक्त गर्नु भयो । यस कार्यले नेपाल—जापानको सम्बन्ध र तोकोशिमा नेपाल विच २०औं वर्ष देखि रहदै आएको सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको थियो । राजदुत प्रतिभा राणाज्युले त्यपयकजष्mब एचभाभअतगचभ मा नेपाली खेलाडीहरुलाई ओलम्पिक अगाडी एचभ तचबष्लष्लन ऋबmउ मा राख्ने हस्ताक्षर समारोह भएकोमा खुशी व्यक्त गर्नु भयो साथै ख्ष्कष्त ल्भउब िद्दण्द्दण् को सफलताको कामना समेत गर्नु भएको थियो । उक्त अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवन राम श्रेष्ठज्युले नेपाल र जापानको कुटनैतिक सम्बन्ध र नेपालको खेलकुद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराउनु भयो । साथै दुई देशको विचमा सरकारी स्तरमा मात्र सम्बन्ध न भै नागरिक स्तरमा पनि अत्यन्तै सुमधुर सम्बन्ध रहेको जानकरी गराउनु भएको थियो । वहाँले वर्तमान नेपाल सरकारले राष्ट्रको सम्वृद्धिको लागि पर्यटन उद्योग विकाश गर्ने लक्ष्य लिएर ख्ष्कष्त ल्भउब िद्दण्द्दण् अभियान प्रारम्भ गरेको पनि जानकारी गराउदै उक्त कार्यक्रममा उपस्थित सम्पूर्र्ण महानुभावहरु मार्फत समस्त जापानी नागरिकहरुलाई नेपाल भ्रमण गर्न हार्दिक आवाहन गर्नु भएको थियो । साथै तोकोशिमा एचभाभअतगचभ जापानका गभर्नरलाई यो अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै आगामी २०२० ओलम्पिक खेलकूदको भव्य सफलताको लागि अग्रिम शुभकामना दिनु भयो ।

Loading...