अति सुरक्षीत मानिएको शहरमा चक्कु आक्रमणबाट ३ को मृत्यु

लण्डन अर्थात युरोलाई अति सुरक्षीत सभ्य मानिस बस्ने ठाउँ मानिन्छ तर त्यहाँ पनि चक्कुको आक्रमणबाट ३ जनाको मृत्यु भएको एजेन्सिले जनाएका छन् ।

लन्डनको इलफोर्डस्थित इल्मस्टिड रोडमा भएको उक्त घटनामा मृत्युहुनेहरु २० देखि ३० वर्ष उमेरका छन्। तीनैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो। मृतकहरुको परिचय सार्वजनिक गरिएको छैन।

आक्रमण कसले गर्‍यो भन्ने कुरा खुलेको छैन। यस घटनासँग सम्बन्धित कसैलाई पनि हालसम्म पक्राउ नगरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। यसरी विश्व अशान्त र शान्त दुवै प्रकारको छ ।

Loading...