प्रदेश १ मा चार राज्यमन्त्री थपिए

काठमाडौं, ५ माघ । मुख्यमन्त्री शेरधन राईले अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार, जसमाया गजमेर सामाजिक विकास, विजयकुमार विश्वास उद्योग, पर्यटन र रामबहादुर मगर भूमि व्यवस्थालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनीहरुले आजै शपथ लिएका छन्। प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेका अनुसार मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका हुन्

Loading...