मौलिक पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने माग सहित प्रदशन (फोटो फिचर)

पौष २२ ,काठमाडौँ । प्रदेश ३ को नाम वागमती राखिन लागिएको भन्दै नेकपाको निर्णय विरुद्ध पहिचान पक्षधरहरुले सोमबार माईतीघर मण्डलामा चर्को विरोध प्रदर्शन गरेकाे छ ।
प्रदशनमा सहभागीले मौलिक पहिचानको आधारमा नेवा: ताम्सालीङ् प्रदेशको नामाङ्कन हुनुपर्ने माग राखी प्रदशन गरेका छन् । उनीहरुले प्रदेश सरकारको अधिकार माथि हस्तक्षेप गरि संघियतालाइ नै कमजोर बनाउनाउदै बागमती प्रदेश नामांकन गर्न लागिएको भन्दै यसको विरुद्ध शुक्रवार सिठ्ठी जुलुस निकालिएका थिए ।
बिरोध प्रदशनमा विभिन्न नेवार समुदायमा जातीय संस्थाका साथै अन्य आदिबासी जनजातिको समेत सहभागिता रहेका थियो ।   

 

 

 

 

   

 

 

 

 

बागमति चाहिंदैन । पहिचान मेट्न पाईंदैन ।

'बागमति चाहिंदैन । पहिचान मेट्न पाईंदैन ।' नारावाजी सहित मण्डलामा जनजाति प्रदर्शन

Freepressnepal ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಸೋಮವಾರ, ಜನವರಿ 6, 2020

 

 

Loading...