बिहीवार सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं, ८ पुस । पुस १० गते बिहीवार सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको छ । प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

Loading...