स्वर्ण बिजेता सनिललाइ लहना मिडियाबाट यसरी दिए परम्परागत शुभकामना

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेकुद (साग) अन्तरगत बक्सिङ्गमा स्वर्ण पदक बिजेता काठमाडौँका सनिल शाहीलाइ नेपाल भाषा संचार संस्था लहना मिडियाले नेवार मौलिक परम्परा विधिबाट शुभकामना तथा बधाई दिएका छन् ।

स्वर्ण बिजेता सनिललाइ नेवार संचारमा समेत समय अनुकुलतामा फोटो पत्रकारिताबात सहयोग दिदै आएका कारण पनि बिशेष बधाई दिएको लहना मिडियाले जनाएको छ । 


शुक्रबार आयोजित् उक्त कार्येक्रममा लहना मिडियाका सम्पादक निर्पेंद्र लाल श्रेष्ठको सभा पतित्वमा प्रदेश ३ का सांसद राजेश शाक्य, संचारकर्मी तथा श्रेष्ठका परिवारजनले सनिललाइ सगुन दिएका थिए । 


आयोजकका तर्फबाट सुरेन्द्र भक्त श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनिल महर्जन, केन्द्रीय सदस्य तथा खेलकुद पत्रकार प्रजित शाक्य लगाएत सागय् स्वर्ण पदक बिजेता सनिल शाही लगायतले आआफ्नो मन्तब्य राखेका थिए ।

एक हातमा माछ अण्डा अर्को घरेलु अय्लाका साथ् सुभकामना दिदै गर्दा बज्रयानी बौद्ध परम्परामा जितेन्द्र विलास बज्राचार्यबात मंगल चरण (मंगल: त्) तथा हिन्दु राजिव राजोउपाध्याय् बात स्वस्थिक बाचन गरिएका थिए ।

Loading...