शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को नयाँ सूचना

काठमाडौं ५ मंसिर । शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को सूचना गरेको छ । शिक्षक सेवा आयोगले पछिल्लो समय शिक्षकहरुको धमाधम बढुवा गरेको छ । आयोगले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको हो ।

एक सूचना जारी गर्दै शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ हेटौडाले पनि शिक्षकको कार्यक्षमताका आधारमा बढुवा गरेको जानकारी दिइएको छ ।

हेर्नुहोस् सूचना :

Loading...