संस्कृति शिरोमणि जोशी द्वारा लिखित ‘ अभिनव वेदादी कोष ‘ पुस्तक लोकार्पण

 

असोज २४ ,काठमाडौँ । संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थ को लोकार्पण भएको छ ।
मदन पुरस्कार दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार विजेता संस्कृत शिरोमणि जोशीले यो भन्दा अगाडी ३० वटा भन्दा बादी ग्रन्थहरु लेखि सकेका छन ् ।
लेखका दाजु केशव राम जोशी , पूव मुख्य सचिव मधुसुधन गोर्खाली ,डा नयन नाथ पाैडेलले सयुक्त उक्त पुस्तक को शुक्रबार संयुक्त लोकार्पण गरे । 

 

लोकार्पित पुस्तकमा वैदिक तथा अन्य विभिन्न कालखण्डका धर्म ,संस्कृतिको मोटामोटी ज्ञान आजको समाजका नया पुस्ताले थाहा पाउन पर्ने आवश्यकताका साथै भगवान गणेशको विभिन्न नाम,आकृति तथा बाहानको बारेमा बेग्लै ढंगबाट चर्चा रहेको छन् ।भारत तथा नेपालमा गरिने चर्चालाइ विभिन्न पुस्तकको अध्यनबात लिइएको निचोड समावेस गरिएको छ ।
८४ बर्षियको उमेरमा पनि इतिहास संस्कृतिको क्षेत्रमा निरन्तर लागिरहेका जोशी नेपाली सेनाको हेडक्वाटर तथा रक्षामन्त्रालयका पुर्व उप-सचव रहीसकेका छन् ।

Loading...