शिक्षक पदपूर्तिको परीक्षा सञ्चालन सम्बन्धी सूचना

दाङ । जिल्लाको राप्ती गाउँपालिकाले शिक्षक पदपूर्तिको परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

गाउँपालिकाले विभिन्न विद्यालयहरुमा फरक फरक समयमा परीक्षा सञ्चालन गर्ने भएको छ ।

 

Loading...