कतै तपाईलाई गम्भीर रोगले च्याप्दै त छैन: क्लोस्ट्रोल के हो ? क्लोस्ट्रोल भएको कसरी थाहा पाउने ?

काठमाडाैं । पछिल्लो समय हाम्रो खानपीन र जिवनशैलीका कारण हृदयघात जस्ता प्राणघातक रोग बढ्दै छन् । शरीरमा प्रवाह हुने रगतमा देखिने खराब बोसो, जसलाई क्लोस्टोलको नामले चिनिन्छ र यसको मुख्य काम भनेको ह्रृदयघात बनाउनु हो । मानिसको अकालमा ज्यान जान सक्ने रगतमा हुने खराब बोसोलाई बेलैमा पहिचान गराउन सकियो भने हृदयघातबाट बच्न सकिने सम्भावना हुन्छ ।

क्लोष्ट्रोलका कारण शरीरमा धेरै समस्या हुन्छ । मुटुमा मात्र होइन कलेजोमा समेत यसको प्रभाव पर्छ । शरिरमा रक्त संचार हुने सबै अंगहरुमा खराब बोसोको मात्रा बढ्नाले समस्या उत्पन्न हुन्छ । पक्षघात रोग पनि लाग्न सक्छ । बरिष्ट मुटु रोग बिशेषज्ञ रामचन्द्र काफ्लेका अनुसार क्लोस्ट्रोल जो सुकैमा पनि खबरा रुपमा रहन सक्छ । बेलैमा जाँच गरेर यसको उपचार गर्न जरुरी छ ।

क्लोस्ट्रोल के हो ? क्लोस्ट्रोल भएको कसरी थाहा पाउने भन्ने विषयमा थाहा पाउन हेरौं यो भिडियो 

 

Loading...