कथा : कर्णालीका

चुक्ता गर्न बडो मुस्किल देख्छु यार
नगद भन्दा बढी उधारो जिन्दगी ।

कर्म हो वा भावीको लेखा खै किन हो ?
कसैको लैनो कसैको थारो जिन्दगी ।

कुमालेको चक्र झै घुमिरहन्छ सधै
तैपनि किन यति हतारो जिन्दगी ।

चोटै(चोट र पीडाले थलिएुसि हरदम
कति दिन होला र यो फारो जिन्दगी ।

…..नवीन जैसी… ✍️
📼 सान्नी त्रिवेणी – १ कालिकाेट ।

Loading...