मन्त्री अमेरिका भएका बेला शिक्षा मन्त्रालयले गर्यो शाखा अधिकृतहरुको व्यापक सरुवा (नामावली सहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको हो ।

हेर्नुहोस् सरुवा हुने अधिकृतहरुकाे लिस्ट

Loading...