बरहथवामा ग्यास चुहिँदा आगलागी

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डरबाट ग्यास लिकेज हुदाँ आगलागी भएको छ । खाना बनाउन राखिएको ग्यास सिलिन्डरको पाईपबाट ग्यास लिकेज भएपछि उक्त आगलागी भएको हो ।

आइतवार ग्यास लिकेज भएर बरहथवा- ७ का मनोज दासको घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । खाना बनाउने क्रममा ग्यास लिकेज भई आगलागी हुदा दुई तल्ले काठको घर र घरमा रहेका लत्ता कपडा, गर गहना, खाद्यान्न लगायत सम्पुर्ण समान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । आगलागीबाट मानवीय क्षती भएको छैन ।

आगोलाई स्थानियबासी नेपाल प्रहरी तथा हरिवन नगरपालिकाको दमकलको सहायताबाट करिब दुई घण्टा पछि नियन्त्रण लिन सफल भएको बताईएको छ ।

यसैबीच बरहथवामा आगलागी भएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डरबाट ग्यास लिकेज हुदाँ आगलागी भएको छ । खाना बनाउन राखिएको ग्यास सिलिन्डरको पाईपबाट ग्यास लिकेज भएपछि उक्त आगलागी भएको हो ।

Loading...